himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

भाेलिदेखि थाहानगरमा बन्दाबन्दीकाे समय घट्ने, साँझ ६ बजेबाट बजार बन्द गर्न सर्वपक्षीय बैठककाे सुझाव

IMG_20200908_142454-1599554747.jpg

थाहा नगरपालिकामा भाेलिदेखि बन्दाबन्दीकाे समय केही घटाउन सुझाव दिइएकाे छ । थाहा नगरपालिकामा अाज नगर प्रमुख लवशेर विष्टकाे संयाेजकत्वमा बसेकाे सर्वपक्षीय बैठकले यस्ताे सुझाव दिएकाे हाे । गत भदाै १६ देखि जारी अांशिक बन्दाबन्दीकाे समीक्षा गर्न अाज बैठक बसेकाे हाे । यसअघि भदाै २३ गतेसम्म  दिउँसाे ४ बजेपछिकाे समयमा बजार बन्द गर्नेगरी सूचना जारी भएकाे  थियाे ।

अाजकाे बैठकमा बजार बन्द गर्ने समय बेलुका ६ बजेलाइ ताेक्न सुझाव दिइएकाे छ ।  बैठकमा उपमेयर खड्ग गाेपाली, राजनीतिक सल्लाहकार विष्णु विष्ट, नेकपाका थाहानगर सचिब सानुकाजी गाेपाली, नेपाली काँग्रेस थाहानगर सभापति याेगेन्द्रमान श्रेष्ठ, पालुङ प्रहरी प्रमुख विकासकुमार तामाङ, थाहानगर उद्योग वाणिज्य संघका महासचिब सुरेन्द्रमान प्रधान लगायतकाे सहभागिता रहेकाे थियाे । 

समीक्षा कार्यक्रममा डा. उदय राेकाले नगरमा गरिएकाे स्वाब संकलन र प्राप्त रिपोर्टका अाधारमा थाहा नगरपालिका काेराेनाकाे पहिलाे चरणमै रहेकाे र नाकामा कडाईबाहेक अान्तरिक लकडाउन गर्न अावश्यक नरहेकाे बताउनुभएकाे थियाे । 

कार्यक्रममा सहभागीहरुले यसअघि अपनाइएकाे सावधानीकै कारण थाहानगर काेराेनाकाे जाेखिमबाट मुक्त भएकाेले बिस्तारै जनजीवन सहज बनाउदै जानेतर्फ साेच्नु पर्ने धारणा राखेका थिए । 

सर्वपक्षीय बैठकले दिएकाे सुझावलाई समेत समेटेर थाहा नगरपालिकाकाे बैठकले निर्णय गर्नेछ । कार्यपालिकाकाे बैठक अाजै बस्दैछ । 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg