pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

बिपदलाई मध्यनजर गर्दै,थाहामा स्टेरिङ्ग समिति तयारी अबस्थामा ,

IMG_20220630_124749_204-1656598871.jpg

थाहा नगर बिपद ब्यबस्थापनको आज थाहा नगरपालिकामा बसेको बैठकले थाहा नगरमा हाल मनसुनजन्य बिपदको समयमा भएका बिपदका क्षति तथा संभावित क्षति न्यूनीकरण गर्न ,वडागत रिपोर्टिङ गर्दै बिपद ब्यबस्थापनको लागि स्टेरिङ समिती गठन गरेको छ।बैठकले मनसुनजन्य बिपदलाइ मध्यनजर गर्दै पुर्व तयारी ,उद्दार,राहत बितरणलाई सम्बोधन गर्नकालागी नगर उपप्रमुख भरत गोपालीको संयोजकत्वमा स्टेरिङ्ग समिती गठन गरेको हो जसको सदस्यहरूमा ईलाका प्रहरी कार्यालयका प्रमुख दुर्गा खनाल,रेडक्रस मकवानपुरका सह कोषाध्यक्ष हरीकृष्ण कार्की,स्थानीय स्काउटका संयोजक गणेशमान श्रेष्ठ तथा बिपद शाखाका प्रमुख अनिल लामिछाने सदस्य सचिव रहने गरि स्टेरीङ्ग समिती गठन गरीएको छ।स्टेरिङ्ग समितिमा रहने सदस्यहरुको मोबाइल नम्बर छिट्टै सार्वजनिक गर्दै २४ घण्टा तयारी अबस्थामा रहने पनि सदस्य सचिव अनिल लामिछानेले जानकारी दियका छन।
थाहा नगरका प्रमुख बिष्णु बिष्टको अध्यक्षता तथा बिपद ब्यबस्थापन समितिका सदस्यहरुको उपस्थितिमा सम्पन्न बैठकले हाल मनसुनको प्रभावले पारेको क्षति तथा आइपर्ने बिपद ब्यबस्थापन गर्न छलफल गरीयको लामिछानेले बताय ।
लामिछानेका अनुसार थाहा नगरमा बिपद ब्यबस्थापन गर्नको निम्ति वडा स्तरिय तथा टोल स्तरीय बिपद ब्यबस्थापन समिती गठन गराउनका लागि वडा कार्यालयमा पत्राचार गरिने निर्णय गरियको बताउदै,वडा कार्यालय हरुबाट वडा भित्र मौजुदा रहेको निजि क्षेत्रका जेसिवी,एक्साभेटर,लोडर हरुको विवरण तथा वडा भित्र रहेका सामुदायिक भवन,सरकारी भवन हरुको विवरण पेश गर्न पनि वडा कार्यालयहरूलाई पत्राचार गरिने निर्णय गरेको सदस्य सचिव अनिल लामिछानेले जानकारी दिनुभयो ।
बैठकमा थाहा नगर प्रमुख,उपप्रमुख,प्रमुख प्रसाशकिय अधिकृत ,वडा अध्यक्षहरु,राजनैतिक दलका प्रमुख,पत्रकार,संघसंस्थाका प्रमुख,बिपद ब्यबस्थापन समितिका सदस्यहरुको उपस्थिति रहेको थियो।

IMG_20220630_124759_583-1656598874.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...