himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

बित्तिय साक्षरता तथा मनोसामाजिक कक्षाको समापन।

Screenshot_20220720-19325-1658326065.png

थाह नगरपालिकाको नेतृत्व IVDS को आयोजनामा रहेको तथा शुरक्षित आप्रबाश(सामी)परियोजना द्वारा संचालित २४ हप्ते बित्तिय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा सहभागी हरुलाइ आज एक कार्यक्रमका बिच प्रमाणपत्र प्रदान गर्दै कक्षाको समापन गरियको छ।
थाहा ३ मा संचालित बित्तिय साक्षरता तथा मनोसामाजिक कक्षा समापन गरीयको सामिका मेलिना खत्रीले बताइन ।
३ न वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको प्रमुख आतिथ्यता तथा थाहा नगरपालिकाका रोजगार संयोजक कुमार नेगीको बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा २४ हप्तासम्म तालिममा सहभागी भएकाहरुलाइ प्रमाणपत्र बितरण गरियको छ।सहभागी हरुलाइ प्रमुख अतिथी अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले प्रमाणपत्र बितरण गरेका थिय ।
सहभागी हरुलाइ बित्तिय तथा मनोसामाजिक रुपमा सक्षम परिवार निर्माण गर्न तालिमले शिक्षा प्रदान गरेको मनोसामाजिक परामर्शदाता सुनिता बस्नेतले बताइन ।
नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय परियोजनाको रुपमा श्रम ,रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा संचालित परियोजना लाई स्विस सरकारको बिकास परियोजना सहयोगको तर्फबाट हेल्भेटास नेपालले प्राबिधिक सहयोग उपलब्ध गराइ नगरमा कार्य संचालन गरिरहेको छ।
कार्यक्रम एकीकृत ग्रामीण बिकास सेवा मकवानपुरका अध्यक्ष सीता बिष्टको अध्यक्षतामा भएको थियो।

Screenshot_20220720-19330-1658326066.png
Screenshot_20220720-19331-1658326095.png
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg