himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

बार उपाध्यक्ष कर्णलाई प्रेस काउन्सिलमा स्वागत

Screenshot_20220620-17580-1655727345.png

काठमाडौँ
प्रेस काउन्सिल नेपालले नेपाल बार एशोसिएसनका उपाध्यक्ष सुधिरकुमार कर्णलाई आचारसंहिता अनुगमन उपसमितिमा सोमबार स्वागत गरेको छ ।
अध्यक्ष बालकृष्ण बस्नेतले उपसमिति बैठकमा नेपाल बारको प्रतिनिधिका रूपमा सहभागी अधिवक्ता कर्णलाई स्वागत गर्दै मिडियाको आचारसंहिता उल्लङ्घनका घट्नाको निष्पक्ष छानविनमा सहयोग पुग्ने विश्वास राख्नुभयो ।
बस्नेतले अनलाइनसहित न्यू मिडियाको नियमन चुनौतिपूर्ण भइरहेका बेला काउन्सिलले विद्यमान ऐन, कानुन, निर्देशिका, आचारसंहिताका प्रावधान र अन्तराष्ट्रिय अभ्यास समेतका आधारमा कार्यसम्पादन गरिरहेको जानकारी दिनुभयो ।
उपसमितिमा मनोनयन हुनुभएका अधिवक्ता कर्णले प्रेस काउन्सिलको काम कारबाहीलाई प्रभावकारी बनाउन आफू दत्तचित्त भई कार्यसम्पादनमा जुट्ने दृढता राख्नुभएको थियो ।
सोही कार्यक्रममा अधिवक्ता समेत रहनुभएका काउन्सिल अध्यक्ष बस्नेतले कर्णलाई काउन्सिलको लोगो अंकित चिन्ह लगाइदिनुभएको थियो । काउन्सिलले यही वर्षदेखि लोगो लगाउने प्रचलन सुरू गरेको हो ।
बैठकमा काउन्सिलका सदस्यहरू गोपाल बुढाथोकी, दिपक पाण्डे, ठाकुर बेलबासे, लालबाबु शेख र दुर्गा भण्डारीका साथै मुख्य अधिकृत झबिन्द्र भुसाल, उपसमितिका सचिव रामशरण बोहरासहितको सहभागिता थियो ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg