pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

बागेश्वरी कृषि सहकारीको साधारणसभा सम्पन्न,उत्कृष्ट कारोबारीलाई मल उपहार

FB_IMG_1736604350180-1736604370.jpg

थाहा नगरपालिकाको वडा न ३ मा रहेको बागेश्वरी कृषि सहकारी संस्थाको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष दिनेश बिष्टको अध्यक्षता तथा वडा न ३ का वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको प्रमुख आतिथ्यतामा संस्थाको प्रागणमा सम्पन्न साधारणसभामा थाहा नगरपालिका कृषि शाखा प्रमुख सन्जय तिवारीको विशिष्ट आतिथ्यता रहेको थियो।
साधारणसभामा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्ट,लेखा परिक्षक बिमल कुमार बिष्टको आथिथ्यता रहेको थियो।
संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बिष्टले संस्थाको १० औं साधारणसभा सम्म आइपुग्दा संस्थाको उद्देश्य र मुख्य लक्ष्य भनेको संस्थाको सदस्यहरुलाई आधुनिक खेतीमा जोड दिनु रहेको उल्यख गर्दै प्रविधी र बिषयबिज्ञ हरु संग सद्स्स्यलाइ जोड्नु रहेको प्रतिवेदन प्रस्तुत गरे।
अध्यक्ष बिष्टले सहकारी बाट प्रत्यक्ष निगरानीमा रहेका खेती ९० प्रतिशत सम्म सफल देखिएको बताउदै कारोवार बढ्दै गैरहेको प्रतिवेदन प्रस्तुत गरे।
साधारणसभामा संस्थाका सचिव लक्ष्मण बिष्ट " बिर्खे अन्जान" ले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै 
हाल संस्थाको कारोबार ३९ लाख पुगेको बताए।
कार्यक्रममा संस्थामा उत्कृष्ट कारोबार गर्ने हरु बचत तर्फ कमला गोले,कर्जा तर्फ जितेन्द्र कुमार,समूह बचत तर्फ लक्ष्मी गोपाली लाई नगद तथा प्रसंसापत्र सहित सम्मान गरियो भने संस्था संग बीउ बिजन,मल खाद गरि उत्कृष्ट भएका ३ जना सदस्यलाई पनि सम्मानित गरिएको थियो सम्मानित भएका पशुपति बिष्ट,भवानी बिष्ट,र लक्ष्मी बिष्टलाई एक,एक बोरा युरिया मल,नगद तथा सम्मानपत्र प्रदान गरिएको थियो।
साधारणसभामा प्रमुख अतिथी वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझी,विशिष्ट अतिथी कृषि शाखा प्रमुख सन्जय तिवारी,पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर बिष्ट,लेखा परिक्षक बिमल कुमार बिष्टले संस्थाको सफलता सहितको शुभकामना दिएका थिए।

FB_IMG_1736604355134-1736604370.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...