Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

बसामाडीको जेसीज सप्ताह सम्पन्न, सन्चारकर्मी केसी सम्मानित

FB_IMG_1702172186963-1702172200.jpg

हेटौंडा, २३ मंसिर/बसामाडी जेसीजको  जेसीज सप्ताह समापन गरिएको छ । चार दिनमा विविध सातवटा कार्यक्रम सम्पन्न गरी शनिबार जेसीज सप्ताहको समापन गरिएको हो ।

समापन कार्यक्रममा पूर्व राष्ट्रियसभा सदस्य रामनारायण बिडारीको प्रमुख आतिथ्यता रहेको थियो ।
युवाहरुले राजनीतिक आन्दोलन र त्यसबाट प्राप्त उपलब्धिको विषयमा जानकारी राख्नु पर्ने बताउनुभयो । उहाँले युवाहरु स्वदेशमै उद्यमशिल बन्नपर्नेमा जोड दिनुभयो ।

बसामाडी जेसीजका अध्यक्ष जनक भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष एवम् बसामाडी जेसीजका पूर्व अध्यक्ष सरोज अधिकारी, राष्ट्रिय उपाध्यक्ष भीमबहादुर कुंवर, हेटौंडा जेसीजका अध्यक्ष श्रवणकुमार बर्तौला, लेडी जेसीज अध्यक्ष दिलु घर्ती, बस्तीपुर जेसीजका अध्यक्ष प्रेमबहादुर गोङ्बा, प्रस्तावित चैनपुर जेसीजका अध्यक्ष गणेशदर्पण अधिकारी, बसामाडी जेसीजका पूर्व अध्यक्ष अनिल अग्रवाल, जेसीज सप्ताह मूल कार्यक्रम संयोजक उद्धवराज कठायत, सहमूल कार्यक्रम संयोजक जेपी यादव लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

समापन एवम् पुरस्कार बितरण कार्यक्रमका कार्यक्रम संयोजक बुद्धराज अर्यालको संयोजकत्वमा भएको कार्यक्रममा सन्चारकर्मी राजकुमार के.सी.लाई  कदरपत्रले सम्मान गरिएको थियो ।
समाचारको माध्य्मबाट जेसीजका गतिविधि प्रचारप्रसार गर्न सहयोग गरेको भन्दै के.सी.लाई सम्मान गरिएको कार्यक्रम संयोजक अर्यालले बताउनुभयो ।
कार्यक्रममा जेसीज सप्ताह कार्यक्रममा उत्कृष्ट भएका प्रतियोगी, कार्यक्रम संयोजकहरु, सहयोगी संघसंस्था र ब्यक्तिहरुलाई समेत पुरस्कार बितरणका साथै सम्मान गरिएको थियो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg