Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

थाहा नगर

बज्रवाराहीको धार्मिक तथा सार्वजनिक स्थानको सरसफाइ

308496261_173682805001969-1664026333.jpg

"आफ्नो ठाउँ आफै सफा गरौ" भन्ने नाराका साथ बज्रबाराही बजार ब्यबस्थापन समिति, थाहा   नगरपालिका ६ नं वडा कार्यालय र लभग्रीन नेपालको संयुक्त आयोजनामा आज बज्रबाराहीमा अवस्थित धार्मिक क्षेत्र तथा बजार सरसफाइ  कार्यक्रम सम्पन्न भएको छ।बज्रबाराही मन्दिर परिसर ,नन्दीकेश्वर, पशुपति, गणेश स्थानको साथै सरस्वती बजारमा सफाइ गरेका छन।सरसफाइ  कार्यक्रममा इअन इंग्लिस एकेडेमी, सरस्वती इंग्लिस बोर्डिङका विद्यार्थीहरु  ,सुनौला माबिका स्काउट ट्रुपको साथै स्थानीय, अस्थायी प्रहरी चौकीका प्रहरी, चनबन ब्यारेकका सह सेनानी मदन श्रेष्ठको कमाण्डमा ४५ जवान सेनाको सहभागिता रहेको थियो।
 कार्यक्रममा बोल्दै ६ नं वडाका वडाध्यक्ष राजेन्द्र भक्त श्रेष्ठले  सफाइ सभ्यताको पहिचान भएको बताउदै  आफ्नो ठाउँ आफैले सफा गर्नु पर्छ भन्ने  सचेतनाको लागि  आजको कार्यक्रम आयोजना गरिएको बताए साथै अध्यक्ष श्रेष्ठले  अब यस्तो कार्यक्रम टोल टोलमा संचालन गर्न बजार ब्यबस्थापन समिति लागिपर्नु पर्ने र त्यसको लागि आवश्यक सहयोगको लागि नगरपालिका तथा वडा  सदैव तयार रहेको बताउनुभयो।


बजार ब्यबस्थापन समितिका अध्यक्ष राजभाइ श्रेष्ठको सभापतित्वमा कार्यक्रमको समापन गरियो।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg