Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

प्रेस सेन्टर नेपालको मनहरी, राक्सिराङ र कैलाश गाउँपालिका स्तरीय संयुक्त भेला सम्पन्न

असोज २३/ मकवानपुरको मनहरीमा नेकपा (माओवादी केन्द्र)  निकट पत्रकारको संगठन प्रेस सेन्टर नेपाल, मनहरी गाउँपालिका कमिटी गठन भएको छ । मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाको संयुक्त भेलाले शनिबार मनहरी गाउँ पालिका कमिटी गठन गरेको हो ।

भेलाले जयराम मुक्तानको अध्यक्षतामा  ७ सदस्यीय मनहरी गाउँपालिका कमिटि गठन गरेको छ । कमिटीको उपाध्यक्षमा सम्झना खडका, सचिवमा शिसुकुमार जिम्बा, कोषाध्यक्षमा सुनिता घलान, सदस्यहरुमा शुक्र चेपाङ्ग, कर्ण रिजाल र रश्मी स्याङ्गतान चयन भएका छन् ।

त्यस्तै, राक्सिराङ्ग गाउँपालिकाका लागि रुपा खत्री, कैलाश गाउँपालिकाका लागि राजकुमार स्याङ्बोलाई संयोजक तोकिएको छ । 

बागमती प्रदेश सभा सदस्य तथा नेकपा माओबादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य ओमबहादुर ग्लानको प्रमुख आतिथ्यता तथा प्रेस सेन्टर मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ ख का संयोजक दिलबहादुर लामाको सभाध्यक्षतामा भएको भेला कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सदस्य बीरबहादुर घलान, मकवानपुर जिल्ला कमिटि सदस्य तथा प्रचार बिभाग प्रमुख कमान सिं पाख्रिन, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा प्रेस सेन्टरका बागमति प्रदेश संयोजक सुनिल खड्का, प्रेस सेन्टर मकवानपुरका संयोजक अन्जली थापा, माओबादेस केन्द्र मनहरी गाउँपालिका कमिटीका इन्चार्ज राजकुमार पाख्रिन, अध्यक्ष राम प्रसाद कालाखेती लगायतको आतिथ्यता रहेको थियो ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg