pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पालुङ बहुउद्देश्यीय द्वारा थाहामा उत्पादित तरकारी बजारीकरणमा

FB_IMG_1719972272232-1719972290.jpg

थाहा नगरपालिकामा अवस्थित  पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले उत्पादन तथा संकलन गरेको तरकारी ललितपुर स्थित माँ बगलामुखी सहकारी संस्थाले बिक्री वितरण तथा व्यवस्थापन गर्ने भएको छ ।

दुई संस्था बीच तरकारी बिक्री वितरण तथा व्यवस्थापन सम्बन्धमा एक औपचारिक कार्यक्रम बीच सम्झौता भएको छ । माँ बगलामुखी सहकारीको तर्फबाट अध्यक्ष लक्ष्मण महर्जन तथा पालुङ बहुउद्देश्यीय सहकारीको तर्फबाट अध्यक्ष कृष्ण बहादुर विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रमको सहजिकरण लगायतका सम्पूर्ण कार्यक्रमको व्यवस्थापन पालुङ्ग सहकारीका संस्थापक अध्यक्ष विष्णुहरी ढकालले गरेका थिए ।

कार्यक्रममा माँ बगलामुखी सहकारीको तर्फबाट संस्थामा कोषाध्यक्ष अञ्जु तण्डुकार, व्यवस्थापक सुनिल महर्जन तथा पालुङ्ग बहुउद्देश्यीय सहकारीको तर्फबाट संस्थापक अध्यक्ष विष्णुहरी ढकाल, पूर्व अध्यक्ष बिमल कुमार ढकाल, व्यवस्थापक प्रकाश पौडेल, सह व्यवस्थापक राम प्रसाद ढकाल, थाहा नगरपालिकाका निवर्तमान उपाध्यक्ष खड्ग गोपाली तथा तःननि साकोसका सचिव रत्नमान महर्जन समेतको उपस्थिति थियो ।

यस सम्झौताले सिधै सहकारीका सदस्य तथा स्थानीय समक्ष पुर्याउन मद्दत पुग्ने विश्वास लिएको संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्टले बताए।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...