pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पालुङ प्राधिकरणका हाकिमको सक्रियता,चाडवाडमा लाइन अवरुद्ध हुन नदिने प्रयासमा।

pra1-1697557180.jpg

चाड पर्व नजिकिए सँगै विद्युत सेवालाई नियमित गर्न पालुङ प्राधिकरणले लाईन छेउछाउका रुख तथा हाँगाविगा कटान तथा लाईन मर्मत कार्यलाई तिब्रता दिएको छ । उत्तरी मकवानपुरमा वितरित लाईन विषेश गरि वन क्षेत्रमा भएकाले सामान्य हावाहुरीमा पनि विद्युत अवरुद्ध हुने समस्या समाधान गर्न लाईन वरपरका रुख तथा हाँगाविगा काट्न शुरु गरेको पालुङ प्राधिकरणले जनाएको छ । हाल वनका कारण अलि बढी जोखिम देखिएका क्षेत्रको पहिचान गरि सुधार गर्न लागिएको वितरण केन्द्र प्रमुख माधव न्यौपानेले बताए । पालुङ प्राधिकरणमा प्रमुख भई आए पछि न्यौपानेले मातहतका शाखा हरुलाई सक्रिय बनाउदै विद्युत सेवा नियमित गर्न लाईनको नियमति मर्मत सम्भार गराउन सक्रियता देखाएका छन् । अहिलेको मर्मत सम्भार र हाँगाविगा कटानले हिँउद महिना भर विद्युत नियमित गर्न सहज हुने भन्दै यस अभियानलाई निरन्तर जारी राख्ने र यस अभियानमा सबैको साथ सहयोग पाउने विश्वास रहेको पनि प्रमुख न्यौपानेले बताए । जोखिमका क्षेत्र पहिचान भई काम भईरहेको र कहिँ कतै सो अवस्थामा भएमा जानकारीगराउन समेत प्राधिकरणले अनुरोध गरेको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...