Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

पालुङ जेसीजको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

jcs-1610506400.jpg

पालुङ जेसिसको वर्ष २०२१ का लागि निर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । 

पालुङ जेसिसको वर्ष २०२१ का लागि अध्यक्षमा नवराज लामा, कार्यकारी उपाध्यक्ष मा सुसान्त गोपाली र बिक्रम गोपाली उपाध्यक्षहरुमा सुविन्द्रमान प्रधान, संजय गोपाली, जनक तामाङ, र माधव कार्की निर्वाचित हुनु भएको थियो । 

थाहा नगर स्थित पालुङ जेसिसको सभाहलमा मङगलबार भएको पद हस्तान्तरण कार्यक्रममा जेसिजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनाल राष्ट्रिय कार्याकारी उपाध्यक्ष लगाएत विभिन्न स्थानका जेसी सँग आवद्ध पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 
कार्यक्रममा वर्ष २०२० का अध्यक्ष मनोज रायमाझीले योजान अनुसारको काम सम्पन्न गर्न सफल भएको भन्दै सबै सहयोगिहरुलाई बधाई दिनु भएको थियो । कोभिड महामारीमा पनि वर्ष २०२० ले जेसीसको उदेश्य प्राप्तीमा सफल भएको बताउनु भयो ।

पालुङ जेसिसको वर्ष २०२१ का लागि महासचिबमा संगम कार्की, कानुनी सल्लाहकारमा अनिता विष्ट,जन सम्पर्क अधिकारीमा लक्ष्मी कार्की, शााख सम्पादक अनन्त ढकाल, पर्यटन प्रबद्र्धनमा गणेश विष्ट लाइ मनोनित गरिएको छ । नव निर्वाचित कार्य समितिले मङगलबार सफत लिएको छ । 

वर्ष २०२१ का पालुङ जेसिसका अध्यक्ष नवराज लामाले पालुङ जेसिसलाई उत्कृष्ट बनाउन सामुहिक काम गर्ने बताउनु भयो ।
 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg