himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

पालुङ जेसिजको पदस्थापन सम्पन्न ,अध्यक्ष जयराम केसि द्वारा महासचिव निरज रायमाझी मनोनित।

पालुङ जेसिजको २२ औ पदस्थापन कार्यक्रम आज जेसिज हलमा सम्पन्न भएको छ ।२०२२ का लागि निर्बाचित अध्यक्ष जेसि जयराम केसि र उनको नयाँ टिमको पदस्थापना गरियको हो। २०२२ को लागि उपाध्यक्षमा स्वजन बस्नेत,शन्देस गोपाली,अन्जय प्रधान,मान सिङ दोङ ,कार्यकारी उपाध्यक्ष  सन्जय गोपाली ,सुबिन्द्र मान प्रधान लगायतका अन्य मनोनित पदाधिकारी हरुको पद्स्थापना तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भयो।२०१२ बाट पालुङ जेसिजको सदस्यता लियका जयराम केसि २०२२ मा निर्बिरोध अध्यक्ष मा निर्बाचित भएका हुन २०२१ मा बाकी रहेका कार्यक्रमलाई निरन्तरता दिदै २०२२ मा युवा लक्ष्य तालिम ,जेसिज सचिवालय र हललाइ पूर्णता दिने,२०२२ लाई स्वर्णिम बर्ष बनाउने ,उद्घोषण कार्यक्रम ,बिध्यालय मा युवा जागरण कार्यक्रम संचालन गर्ने,देसभरका जेसिजहरु सङ सहकार्य गरेर अगाडि बढ्ने गरि आफ्नो नयाँ टिम घोषणा गर्दै ,कानुनी सल्लाहकारमा संगम कार्की,महासचिव निरज रायमाझी ,कोषाध्यक्ष  बिक्रम गोपाली,अध्यक्ष सल्लाहकार सुरेन्द्रमान प्रधान,बोर्ड सल्लाहकार मनोज रायमाझी ,जनसम्पर्क अधिकारी सुजन कार्की,साखा सम्पादक माधब कार्की,प्रकरण निर्देशक सबिन बिष्ट ,सल्लाहकार अनिता बिष्ट ,तालिम संयोजक शुसान्त गोपाली,सचीव अजित कार्की,सह कोषाध्यक्ष दिपा बल,आइ टि कोअर्डिनेटर बिजय मल्ल,टुरिजम कोअर्डिनेटर रबिन खत्री ,बाताबरण कोअर्डिनेटर सिद्दार्थ केसि ,बिक्रम श्रेष्ठ सुरेन्द्रमान ओराटरी,लगायतलाइ मनोनित गरेका छन मनोनित पधाधिकारी हरुलाइ बर्ष २०२२ का अध्यक्ष जयराम केसि ले पद तथा गोपिनियताको सपथ गरायका थिय,नवनियुक्त पधाधिकारी हरुलाइ बर्ष २००५ का अध्यक्ष सानोभाइ कार्की,बर्ष २०१० का अध्यक्ष सुरेन्द्रमान प्रधान ,सस्थापक अध्यक्ष पुर्सोत्तम ढकाल,हेटौंडा जेसिज का बर्ष २०२२ का साखा अध्यक्ष पवन कुमार कंसकार,थाहा नगर उपप्रमुख खड्गबहादुर गोपाली ले शुभकामना मन्तब्य ब्यक्तगर्नुभयको थियो।शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी थाहा नगर प्रमुख लबशेर बिष्टले पद हस्तान्तरण प्रक्रिया जेसिज बाट नेपालमा रहेका राजनीतिज्ञ हरुले अनुसरण गर्नुपर्ने बताउदै,इमानदार नेतृत्वको परिकल्पना जेसिजमा लाग्नेहरु बाट देखेको बताउनुभयो,साथै वहाँले जेसिजको जस्तै नेतृत्व र ब्याक्तित्व बिकासको अबधारणाले नै देशले असल नेतृत्व पाउने बिश्वास ब्यक्त गर्दै नब नियुक्त पधाधिकारी हरुलाइ सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो।पालुङ जेसिजको २२ औ पदस्थापन तथा पुरस्कार बितरण समारोह जेसिज हलमा भएको कार्यक्रम पालुङ जेसिज बर्ष २०२१ का साखा अध्यक्ष जेसि नवराज लामा को अध्यक्षता मा सम्पन्न पदस्थापना कार्यक्रममा थाहा नगरपालिका प्रमुख लबशेर बिष्टको प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख खड्गबहादुर गोपाली र पालुङ जेसिज का सस्थापक अध्यक्ष पुर्शोत्तम ढकाल,हेटौंडा जेसिज बर्ष २०२२ का अध्यक्ष पवन कुमार कंशकार  को बिशिस्ट आतिथ्य रहेको थियो।
पदस्थापना कार्यक्रम मा पालुङ जेसिजका पुर्ब अध्यक्षहरु ,संघ सस्थाका प्रमुखहरु लगायतका उपस्थिति रहेको थियो।कार्यक्रममा बर्ष २०२१ का अध्यक्ष नवराज लामाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने जेसि सदस्यहरुलाइ आभार तथा धन्यवाद ब्यक्त गर्नुभयो।२०२१ मा उत्कृष्ट कार्य गर्ने जेसिज हरु 
अजय कार्की ,उत्कृष्ट पि ओ डि अवार्ड निरज रायमाझी ,उत्कृष्ट महासचिव संगम कार्की,पुर्ब अध्यक्ष सुरेन्द्र मान प्रधान ,उत्कृष्ट सपोर्ट अबार्ड जेसि मनोज रायमाझी लाई प्रदान गरिएको थियो।

 

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg