himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

पालुङ जेसिजको पत्रकार सम्मेलन : नयाँ सदस्यको लागि आवेदन खुल्यो।

IMG_20230227_181900_584-1677508477.jpg

मकवानपुरको थाहा नगरपालिकामा क्रीयाशील पालुङ जेसिजले बर्ष २०२३ को दोश्रो पुर्ण बोर्ड बैठकले गरेको निर्णय सार्वजनिक गरेको छ।
पालुङ जेसिजले थाहा नगरमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन १३ गते बसेको बैठकले गरेको निर्णय सार्वजनिक गरेको हो।
पालुङ जेसिज बर्ष २०२३ का कार्यक्रम संयोजक मानसिं दोङको संयोजक तथा बर्ष २०२३ का शाखा अध्यक्ष संगम कार्कीको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा अध्यक्ष संगम कार्कीले नेपाल जेसिज बर्ष २०२३ को प्रकरण As1 Family Team Goal र  पालुङ जेसिज बर्ष २०२३ को प्रकरण तीन 'स' मा रहेर बर्ष २०२३ मा गरिने विभिन्न कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेका थिय।
अध्यक्ष कार्कीले दोश्रो बैठकले रोवर्ट रुल्स अफ अडर अनुसार थाहा नगरपालिका संग सहकार्य र समन्वय गरेर नगरका जनप्रतिनिधि हरुलाइ संसदिय बैठक प्रणाली सम्बन्धि तालिम दिने र तेसको लागि आवश्यक प्रशिक्षकको व्यवस्था मिलाउने,तथा पालुङ जेसिज बर्ष २०२२ मा रहेका १०३ जना सदस्यको सदस्यता नविकरण तथा बर्ष २०२३ का कार्यसमिति बाट एक सदस्य एक नयाँ सदस्यको रुपमा सिफारिस गर्न १८ देखि ४० बर्ष उम्मेरका युवा हरुलाइ नयाँ सदस्य बन्न आव्हान गर्ने र प्री इन्डक्सन तालिम लिएकालाई बिशेष प्राथमिकता दिइएको पत्रकार सम्मेलनमा जानकारी गराइयो साथै अध्यक्ष कार्कीले १७ र १८ मा ऋषेश्वर महादेव मन्दिर परिसरमा आयोजना हुन लागेको बिश्व शान्ती पुजामा स्वयंसेवकको भुमिका निर्वाह गर्ने तथा नजिकिँदै गरेको चाड होलि मा होलि मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरियको जानकारी गराउनुभयो।
पत्रकार सम्मेलनमा बैठकले पालुङ जेसिजका बर्ष २०२३ का कार्यकारिणी उपाध्यक्ष दिपा बल अखिल नेपाल शिक्षक संगठनको बागमती प्रदेश सदस्य निर्वाचित भएको र जेसिज बर्ष २०२१ का शाखा अध्यक्ष नवराज लामा नेपाल जेसिज बर्ष २०२३ का लागि नेपाल जेसिज क्षेत्र ख इभेन्ट म्यानेजमेन्ट कमिटी मेम्बरमा मनोनित भएकोमा बधाई तथा शुभकामना दिइयो।
दोश्रो बैठकले विभिन्न प्रतिवेदन हरु पनि पारित गरेको पनि पत्रकार सम्मेलन मार्फत जानकारी गराइयो।
पत्रकार सम्मेलनमा पालुङ जेसिज बर्ष २०२० का शाखा अध्यक्ष तथा २०२३ का प्रमुख बोर्ड सल्लाहकार मनोज रायमाझी ,पुर्व अध्यक्ष नवराज लामा,पत्रकार हरु,पालुङ जेसिज बर्ष २०२३ का बोर्ड सदस्यहरुको उपस्थिति रहेको थियो।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg