pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पालुङ क्याम्पस स्वबियुले विद्यार्थी भर्ना सम्बन्धि टिकटक प्रतियोगिता गर्दै।

FB_IMG_1692094164525_1-1692102205.jpg

स्नातक तहका नयाँ विद्यार्थीका लागि भर्ना खुलेको विषयलाई प्रचारप्रसार गर्न पालुङ बहुमुखी क्याम्पसले टिकटक प्रतियोगिता गर्ने भएको छ । अहिले सोसल मिडियामा टिकटकको क्रेज बढिरहेको बेला सोको उपयोग गर्दै क्याम्पसले टिकटक प्रतियोगिता गर्न लागेको हो ।

क्याम्पसमा क्रियाशील स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा हुने प्रतियोगिताको सूचना जारी गरिसकिएको स्ववियु अध्यक्ष पुस्कल श्रेष्ठले जानकारी दिए । आगामी २० भदौसम्म प्रतियोगितामा सहभागी हुन सक्नेगरी जारी सूचनामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु. ५०००, ३००० र २००० नगद पुरस्कारको घोषणा गरिएको छ ।

टिकटक क्याम्पसको नयाँ विद्यार्थी भर्ना अभियानलाई सहयोग पुग्ने  हुनुपर्नेछ । प्रतियोगितामा सहभागी हुने टिकटक बढीमा ३ मिनेटसम्मको हुनुपर्ने र उक्त  सामग्री उत्पादनकर्ताले आफ्नो टिकटक प्रोफाइलमा अपलोड  गरी क्याम्पसको  फेसबुक मेसेन्जरमा लिङ्क पठाउनुपर्ने जनाइएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पालुङ बहुमुखी क्याम्पसले शैक्षिक सत्र २०८०÷८१ का लागि स्नातक तहको बिए प्रथम वर्ष र बिबिएस प्रथम वर्षमा भर्ना खुलेको जनाएको छ । बिएमा अँग्रेजी, समाजशास्त्र, नेपाली र अर्थशास्त्र मुख्य विषय रहेको क्याम्पस प्रमुख राजन मिश्रले जानकारी दिए ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...