pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पालुङ क्याम्पसको तिज नृत्य प्रतियोगितामा मोनिका प्रथम

Screenshot_20220829-11232-1661751561.png

पालुङ बहुमुखी क्याम्पसमाको आयोजनामा हरितालिका तीज २०७९ को अवसरमा तिज विशेष कार्यक्रम अायोजना गरि मनायको छ ।क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन का  सभापति मुकेश गोलेको अध्यक्षता तथा क्याम्पस प्रमुख राजन मिश्रको प्रमुख अाथित्यतामा  कार्यक्रम सन्चालन भएको थियो भने बि.बि.एस. चौथो बर्षमा अध्ययनरत विद्यार्थी  रमिना कार्किले कार्यक्रम संचालन गर्नुभएको थियो ।                               तिज विशेष नृत्य प्रतियोगिता समेत भएको कार्यक्रममा स. प्राध्यापक हरिकृष्ण कार्कि र स. प्राध्यापक सुजता लामा थिङले निर्णायकको भुमिका निर्वाह गर्नु भएको थियो ।  प्रतियोगितामा बि.बि.एस. दोस्रो बर्षको विद्यार्थी मोनिका खत्रीले उत्कृष्ट नृत्य प्रस्तुतिकर्ताको उपाधि जितेकि छिन  ।  बिजेतालाई सम्मान स्वरुप डायरि ,सिल र नगद पुरस्कार सहित  सम्मान गरियो।  कार्यक्रममा क्याम्पस प्रमुख राजन मिश्रले यस्ता कार्यक्रममा बिद्यार्थीहरुको सक्रिय सहभागिताले बिद्यार्थीहरुमा पठन पाठनका अलवा अतिरिक्त किर्याकलापमा पनि निखारता अाई थप ब्यक्तित्व विकासमा टेवा पुग्ने भएकोले अागामि दिनमा सबै बिद्यार्थिहरु स्वस्फुर्त ढङ्ग बाट कार्यक्रम सहभागी हुने पुर्ण विश्वास रहेको बताउनु भयो भने सभापति मुकेश गोलेले विद्यार्थी हक अधिकारका निमित्त विद्यार्थी संगठन सधै तयार रहेकोले विद्यार्थी साथिहरुले ढुक्क भएर अाफ्ना पठनपाठनमा परेका समस्याको बारेमा संगठनलाई जानकारि गराउन अनुरोध गर्नु भयो ।                      शुभकामना मन्तव्यमा स. प्रा. हरिकृष्ण कार्किले  हरितालिका तीजको महत्व तथा भड्किला तिजका गित तथा नित्यले पारेको प्रभावको बारे प्रष्ट पार्नु भएको थियो ।

कार्यक्रमको अवसरमा विद्यार्थी तथा प्राध्यापकहरुले संयुक्तरूपमा दर खायका थिय।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...