pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पालुङ क्याम्पसका विद्यार्थीहरुलाई जेसीजद्वारा साईबर अपराध सम्बन्धि सचेतना

FB_IMG_1708588712080-1708589425.jpg

पालुङ जेसीज वर्ष २०२४ द्वारा पालुङ क्याम्पसमा विद्यार्थी हरु संग साईवर अपराध सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
हाल सामाजिक संजालकाे प्रयाेग र बिद्यमान  परिस्थितिलाई मध्य नजरगर्दै साइबर अपराध सम्बन्धि सचेतता कार्यक्रम राखिएकाे पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज जंग रायमाझीले बताए। ईलाका प्रहरी कार्यलय पालुङका प्रहरी  निरिक्षक श्याम थापामगरले सहजिकरण गर्नुभएकाे तालिममा पालुङ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्रको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रम संयाेजक पालुङ जेसीज बर्ष २०२४ का लागि उपाध्यक्ष जेसी विराज थापा ज्यू तथा  बर्ष २०२४का अध्यक्ष जेसी निरज जंग रायमाझीको  सभाध्यक्ष रहेकाे कार्यक्रममा बर्ष २०२४ का कार्यक्रम संयोजक बिराज थापा र महासचिव बिक्रम गोपालीले संचालन गरेको कार्यक्रममा पालुङ बहुमुखी क्याम्पसकाे ३०जना छात्रा तथा छात्र तथा प्राध्यापक हरुको सहभागीता रहेकाे थियाे ।
 कार्यक्रममा बर्ष २०२४ का निवर्तमान अध्यक्ष संगम कार्की तथा पूर्व अध्यक्षहरू जयराम खत्री ,नवराज लामा तथा २०२४ का बाेर्डका पदाधिकारी हरुको उपस्थिति थियाे ।

FB_IMG_1708588714901-1708589425.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...