Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

थाहा नगर

पालुङमा आग्राबाट ल्याएको फूलपाती भित्र्याइयो।

1697899564184-1697899608.jpg

फोटोहरु:-गणेश बिष्ट

बडा दशैको अवसरमा थाहा नगरपालिकाकको पालुङमा रहेको कोतघरमा सलामी सहित धुमधामका साथ  फुलपाति भित्राइएको छ । 

यस क्षेत्रमा मनाउने चाड मध्ये ऐतिहासिक महत्व बोकेको फूलपाती आग्राको चल्तीबाट स्थानिय अर्याल थरका  पुजारीले पालुङको फेदीगाउँ  सम्म ल्याईएको फूलपाती फेदीगाउँमा ७ जना कर्ताहरु मध्ये मगर थरका कर्ताले फूलपाती चौर सम्म बाजा गाजा सहित ल्याई फुलपाती चौरमा पुजा गरि बोकाको बलि दिई इलाका प्रहरि कार्यालय पालुङका प्रहरि निरिक्षक श्याम थापाको नेतृत्वमा खटिएको टोलीले बढाँई गरि पालुङको कोतघरमा फुलपाती भित्र्याईएको हाे ।

बडा दशैको पहिलो दिन कोतघरमा जमरा राखी घटस्थापना गरिएको परम्परालाई निरन्तरता दिदै सलामी सहित फुलपाति भित्र्याईएको छ ।
आग्राबाट ल्याएको फुलपाती पालुङ स्थित कोतघरमा भित्र्याए पछि स्थानियहरुले उक्त पाती आफ्नो घरमा लगि भित्र्याउने परम्परा रहेको छ । 
 परम्परागत रुपमा तत्कालिन जमिनदारहरुले शुरु गरि संचालनमा ल्याएको यो जात्रा पञ्चायतकालमा प्रधानपञ्चको नेतृत्वमा हुँदै आएको भए पनि राजनितिक परिवर्तन संगै देशमा बहुदल आएपछि तत्कालीन आर्थिक विकास सहयोग समितिले गर्दै आएको यो बढाइ  हाल इन्द्रायणी कालाभैरब संरक्षण समितिले सञ्चालन गरिरहेको छ । 

 थाहा नगर साँस्कृतिक रुपले धनि भएको र यसको जगेर्ना गर्नु हामी सबैको दायित्व भएकोले यसको सबैले जगेर्ना गर्नुपर्ने थाहा नगरपालिकाका प्रमुख बिष्णु  विष्टले थाहापाटीलाई बताउनुभयो ।

कोतघरमा भोलि राती कालरात्री पुजा हुनुको साथै पर्सि नवमीको दिन राँगो बलि दिई पुजा गरिन्छ साथै टिकाको दिन कोतघरबाट जमरा लगी दशैंको टिका लगाउने गरिन्छ ।

1697899567341-1697899612.jpg
1697899560394-1697899732.jpg
1697899547240-1697899732.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg