pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पालुङको पाथीभरा मन्दिरमा फागुन २९ गते जलधारा पुजा लगाउने।

FB_IMG_1678637049428-1678637066.jpg

 

थाहा नगर,२८फागुन/थाहा नगरपालिका वडा नम्बर २ मा रहेको पाथीभरा लक्ष्मीश्वोरी मन्दिरमा यहि फागुन २९ गते सोमबार जलधारा पूजा लगाइने भएको छ ।
लामो खडेरी गएको अवस्थामा जलधारा पूजा लगाएपछि बर्षा हुने जनबिश्वास रहेकोले प्रत्येक बर्ष पूजा लगाइने पाथीभरा संरक्षण समितिका अध्यक्ष माधब कार्कीले बताउनुभयो ।

पूजाकै अवसरमा मन्दिर प्रांगणमा राखिएको ६० किलो बराबरको  त्रिशुल र ९० किलो बराबरको घण्टीको प्राण प्रतिष्ठा सहित पूजा गरिने अध्यक्ष कार्कीले बताउनुभयो । 

सोहि अवसरमा मन्दिरको बिकासमा सहयोग गर्नुहुने दाताहरुलाई सम्मान गरिने कार्यक्रम रहेको संरक्षण समितिले बताएको छ ।

समितिले पूजामा उपस्थित भैइ सहभागीताको लागि सबै भक्तजनहरुलाई  लागि अनुराेध  गरेको छ ।

पाथिभरा  क्षेत्रमा  आबस्थित लक्ष्मीश्वोरी मन्दिरमा प्रत्येक बर्षकाे लक्ष्मी पूजाकाे दिन र साउन महिनाको सोमबारमा भब्य मेला लाग्ने गर्दछ ।
समितिले पुरातात्त्विक बिषय अध्ययन  गरि यस क्षेत्रलाई धार्मिक पर्यटकीय  गन्तव्यकाे रुपमा परिणत गर्न बिबिध गतिबिधिहरु गरिरहेको अध्यक्ष कार्कीले बताउनुभयो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...