Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

थाहा नगर

पाण्डुकेश्वर महादेव मन्दिर परिसरमा लघुरुद्राभिषेक,के छ कारण?

FB_IMG_1743693107909-1743693276.jpg

संसारको चौसट्ठी ज्योतिर्लिङ्ग मध्य एक पाण्डुकेश्वर महादेव मन्दिर परिसरमा लघुरुद्राभिषेक सहित जलधार अभिषेक सम्पन्न भएको छ।

फाल्गुण शुक्ल चतुर्दशी का रात्री देखि पुर्णीमा सम्म पाण्डुकेश्वर महादेव मन्दिरको मुकुट ऋषेश्वर महादेव मन्दिरमा लगेपछी ऋषेश्वरमा मेला लाग्ने र तहाँबाट मुकुट फर्काएपछि तहाँबाट प्राप्त भेटी,अक्षता खर्च गरि पाण्डुकेश्वरमा लघुरूद्राभिषेक गरेर गुठीयारहरूलाई प्रसाद खुवाउनु पर्ने परम्परा अनुरुप  पाण्डुकेश्वर गुठीकाे लगतमा व्यवस्था भए अनुसार परापुर्व देखि चलीआएको रुद्री पुजा २१ चैतमा सम्पन्न गरेको पाण्डुकेश्वर क्षेत्र बिकास समितिका रामप्रसाद ढकालले जानकारी दिनुभयो।


परापुर्व कालदेखि चलि आएकाे प्रचलन ऋषेश्वरकाे अाम्दानी बन समितिले संकलन गर्न थालेपछि पाण्डुकेश्वर समितिले अाफ्नाे काेष वा चन्दाबाट यस  अनुष्ठान नियमित रूपमा गर्दै अाईरहेकाे पाण्डुकेश्वर क्षेत्र बिकास समितिका अध्यक्ष जनक हमालले बताए।
आज भएको कार्यक्रममा करिब ५०० जना भन्दा बढीलाई प्रसाद बितरण गरिएकाे समितिले जनाएको छ।

FB_IMG_1743693137853-1743693276.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg