pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पाकोसको स्थापना दिवसमा ४५ जना द्वारा रक्तदान,सुत्केरी र जेष्ठ नागरीक सम्मान

320492124_846412296587291-1671891403.jpg

थाहा नगर ९ पुस \ थाहा नगरमा अवस्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २४ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरको छ । रक्त सञ्चार केन्द्र हेटौंडा को प्राबिधिक सहयोगमा सम्पन कार्यक्रममा ४५ युनीट रगत सङकलन भएको छ । स्थानीय सघं/सस्था तथा सहकारीका सदस्य,हरुले रक्तदान गरेका थिय। हरेक वर्ष स्थापना दिनमा सस्थाले रक्तदान कार्यक्रम गर्दै आएको संस्थाले जनाएको छ ।

यसै बिच स्थापना दिवसकै अवसर पारेर संस्थाले सुत्केरी सम्मान तथा बृद्धबृद्दा सम्मान पनि गरेको छ । सुत्केरी सम्मानमा दिपिका केसी,रोजिना बिष्ट,सविना रिमाल भण्डारी ,पुजा रिमालले न्यानो झोला पाएका छन संस्थाले हरेक बर्ष गत बर्षको पुस ८ गते देखि यश बर्षको पुस ८ गते सम्म सुत्केरी भै पहिलो सन्तान पाएकालाइ सम्मान गर्दै आइरहेको छ।तेसै गरि वृद्ध सम्मानमा मेन कुमारी ढकाल,रीताकुमारी मल्ल,भगवती अधिकारी,पेम्बा लामा,ज्ञान बहादुर गोपाली,राम बहादुर कार्की ,मैया अधिकारी,गिरम लामा,फुलमाया गोपाली,शिवकुमार अर्याल ,प्रेमकृष्ण श्रेष्ठ ,ठुलिकान्छी बिडारी,लक्ष्मी कुमारी गमाल,कृष्ण सिं ठकुरी,कमला कार्की,सीताराम कार्की र गोपिमाया खत्रीलाई सम्मान गरियो भने संस्थाका पुर्व कर्मचारी सुरक्षा गार्ड केदार बिष्टलाई प्रमुख अतिथि मकवानपुर प्रतिनिधि सभा क्षेत्र न २ का सांसद महेशकुमार बर्तौलाले सम्मानित हुनेलाइ सम्मानित गरेका थिय

भने संस्थाले स्थापना दिवसको अवसर पारेर पुर्व संचालक समितिका पदाधिकारी तथा सदस्यहरुलाइ धन्यवाद व्यक्त गर्दै मायाको चिनो प्रदान गरियको थियो  नवनिर्वाचित कार्यसमिति सदस्यहरुलाइ संस्थाका कर्मचारीहरुको तर्फबाट स्वागत गरियको थियो। स्थापना दिवसकै अवसर पारेर संस्थाले पाण्डुकेश्वर क्षेत्र बिकास समिती थाहा २ लाई एक थान कम्प्युटर सेट सहयोग गरेको संस्थाका सह व्यवस्थापक राम प्रसाद ढकालले जानकारी दिय।

Seen by Razu Pokharel at 19:43

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...