pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पल्लव मिस्टर थाहा र अज्मी मिस थाहा हुन सफल।

FB_IMG_1694877021873_2-1694877695.jpg

थाहा नगरमा जारी प्रथम मिस्टर एन्ड मिस थाहाको उपाधी पल्लव खत्री र अज्मि भोम्जनले हात पारेका छन। ३० भदौको साझ पालुङ जेसिजको सभाहलमा भएको फाइनलमा खत्री मिस्टर थाहा र भोम्जन मिस थाहा घोषित भएका हुन।
मिस्टर थाहा अन्तर्गत फस्ट रनर अप नवीन सुनार र सेकेन्ड रनर अप दिप्सन खत्री हुदा मिस थाहा अन्तर्गत फस्ट रनर अप विस्मिता गोपाली र सेकेन्ड रनर अप निकिता गोपाली हुन सफल रहे।


प्रतियोगितामा मिस थाहा तर्फ ब्रान्ड एम्बेसडरको उपाधी सिम्रन कार्कीले हात पार्दा मिस्टर थाहा तर्फको ब्रान्ड एम्बेसडरको उपाधी सविन बिश्वकर्मा हुन सफल रहे ।


थ्रि ब्रदर्श फोटोग्राफीको आयोजनामा भएको  मिस्टर एण्ड मिस थाहा साैन्दर्य प्रतियोगिताको फाइनलमा कलाकार सलोन बस्नेत सहित थाहाका कोरियोग्राफर बिजयश्याम अमात्य,मोडल तथा कोरियोग्राफर एलिना गुरुङ,मोडल सेन्जल पौडेल,फेसन मेनिया ब्रान्ड एम्बेसडर सुस्मिता श्रेष्ठ निर्णायकको रूपमा रहेका थिए। भने र्याप गाएक सफल बिष्ट (विसफ) ले  सांगेतिक प्रस्तुती दिएका थिए।

 

FB_IMG_1694883053885-1694883167.jpg
FB_IMG_1694886372322-1694886972.jpg
FB_IMG_1694886366582-1694886975.jpg
FB_IMG_1694886361814-1694887010.jpg
FB_IMG_1694886352988-1694887010.jpg
FB_IMG_1694886358213-1694887031.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...