pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पर्वतीय वनस्पति उद्यान दामनमा अबदेखि प्रवेश शुल्क लाग्ने

Screenshot_20220712-18055-1657628839.png

वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरले व्यवस्थापन गर्दै आइरहेको पर्वतीय वनस्पति उद्यान दामनमा पनि आज देखि प्रवेश शुल्क लाग्ने भएको छ । वनस्पति अनुसन्धान केन्द्र,मकवानपुरको प्रमुख रघुराम पराजुली,बैज्ञानिक अधिकृत चन्द्रकला ठाकुर र वनस्पति सहायक सागिर हुसेनले आज पर्वतीय वनस्पति उद्यान दामनमा स्थानीयहरुको भेला माझ एक  जानकारी मुलक कार्यक्रमको आयोजना  गराउदै वनस्पति उद्यान दामनमा आजकै मितिदेखी औपचारिक रुपमा बिबिध बिधाको प्रवेश शुल्क र सम्मानित वृक्षरोपणको कार्यबिधी वन नियमावली २०७९ अनुसार लागू गरिएको बताउनुभयो ।

बैज्ञानिक अधिकृत ठाकुर ले  गर विभिन्न बिधाहरुको टिकटको शुल्क,मापदण्ड र वन नियमावली २०७९ को प्राबधान बारेमा स्थानीयहरुलाई जानकार गराउनुभयो र आजकै दिन वनस्पति अनुसन्धान केन्द्र,मकवानपुरको प्रमुख पराजुलीको जन्मदिन परेको सु-अवसरमा प्रमुखले आफुलाई मनपर्ने बिरुवा लाली - गुराँसको बोट रोपि सेरेमोनियल प्लान्टेसन (सम्मानित वृक्षरोपण) योजनालाई वनस्पति उद्यान दामनमा औपचारिकता दिनुभएको छ। सम्मानित वृक्षरोपण कार्यक्रम नेपालको पर्वतीय वनस्पति उद्यान दामन र वृन्दावन वनस्पति उद्यान हेटौंडामा मात्र संचालन भएको कार्यक्रमका सभापति समेत रहनुभएका पराजुलीले सहभागीहरुलाई  जानकारी गराउनुभयो साथै  सम्मानित वृक्षरोपणको निम्ति प्रतिव्यक्ति शुल्क २ हजार रुपैयाँ तोकिएको र  यसरी उठाइएको शुल्कहरुबाट आन्तरिक राजस्व अनि वातावरणमैत्री पर्यटनमा पनि वृद्धि हुने बताउनुभयो ।

कार्यक्रममा थाहा होटेल संघको अध्यक्ष शिव कुमार केसी,सिमभन्ज्याङ बजार व्यवस्थापन समितिको अध्यक्ष डेनि श्रेष्ठ लगायत स्थानीय पर्यटन व्यवसायीहरूको उपस्तिथि रहेको थियो। 

उद्यान भित्र प्रवेश गर्दा  लाग्ने शुल्क तलको तालिकामा हेर्नुहोस्।

Screenshot_20220712-18054-1657628840.png
Screenshot_20220712-18062-1657628864.png
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...