himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

पत्रकार बिडारी द्वारा आफ्नो जन्मदिनको उपलक्ष्यमा पत्रकार कल्याणकारी कोषलाई सहयोग।

Screenshot_20220713-19133-1657719123.png

समाजवादी प्रेस संगठनका उपाध्यक्ष शन्तराम विडारीले आफ्नो जन्म दिनको उपलक्षमा संगठनको पत्रकार कल्याणकारी कोषमा रकम हस्तान्तरण गर्नुभएको छ । 

आफ्नो ४३ औं जन्म दिनको अवसरमा नेकपा(एकीकृत समाजवादी) को प्राचर विभागले आयोजना गरेको जन्मदिनको शुभकामना आदान प्रदान कार्यक्रममा विडारीले समाजवादी प्रेस संगठनको कल्याणकारी कोषमा जम्मा हुने गरी १० हजारको चेक हस्तान्तरण गर्नुभएको हो ।

प्रेस संगठनका महासचिव भुपराज खड्कालाई विडारीले चेक हस्तान्तरण गर्नुभएको हो । प्रेस संगठनको विधानले व्यवस्था गरे बमोजिम कल्याणकारी कोषमा उहाँले रकम हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा नेकपा(एकीकृत समाजवादी)का प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा उपमहासचिव डा.गंगालाल तुलाधर,,केन्द्रीय सदस्य दामोदर अर्याल ,समाजवादी प्रेस संगठनका महासचिव तथा प्रचार विभागका सदस्य भुपराज खड्का प्रचार विभागका सदस्यहरु लेखनाथ शिकारु,जिके पोखरेल,,भवानी कार्की ,कृतु भण्डारी,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुभाष साह लगायतको उपस्थिति रहेको थियो । 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg