pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

नेपाल राष्ट्रिय शिक्षक संगठन द्वारा ज्ञापनपत्र बुझाइयो

IMG_20240811_110007_044-1723386937.jpg

नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेशको निर्णय अनुसार शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूका मागमा आधारित १० बुँदे ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत थाहानगरमा पनि  बुझाइएको छ।
नेपाल राष्ट्रिय शिक्षक संगठन थाहानगर,नगर समितिले प्रदेशको १३ जिल्लाको सबै पालिकामा ज्ञापनपत्र बुझाउने कार्यक्रम अनुरुप थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टलाई प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी र शिक्षा शाखा अधिकृत सुर्य बहादुर थिङ सहितको उपस्तिथिमा ज्ञापनपत्र बुझाएको संगठनका नगर अध्यक्ष मनोज लामिछानेले जानकारी दिए।
मुलुकमा विभिन्न राजनैतिक परिवर्तन पश्चात् र नयाँ संविधान जारी भएको ९ बर्ष बितिसक्दा पनि शिक्षकहरु माझ चौतर्फी हमला र दरबन्दी मिलानको नाममा,विद्यालय व्यवस्थापन समिती र प्रधानाध्यापकको नाममा,विद्यालय मर्जको नाममा शिक्षकहरुलाई ज्यादती बढ्दै गैरहेको र शिक्षकहरुको संविधान प्रदत ट्रेड युनियन अधिकार र मानव अधिकार समेत प्राप्त गर्न कठिनाई रहेको ज्ञापनपत्रमा उल्लेख छ।
हेर्नुस ज्ञापनपत्र:-

IMG_20240811_104651_059-1723386937.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...