Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

नेपाल भेटेनरी विद्यार्थी संघको रेबिज विरुद्ध खोप अभियान सम्पन्न

309601407_835040361266890-1664460627.jpg

नेपाल भेटेरिनरी विद्यार्थी संघको आयोजनामा बिश्व रेबिज दिवसको अवसरमा रेविज विरुद्धको खोप कार्यक्रम सम्पन्न भएको छ। 
दिवसको  अवसरमा धरपालुवा कुकुर तथा बिरालाहरुलाई रेविज विरुद्धको खोप दिइएको थियो । भ्याक्सिनेसन कार्यक्रम अन्तर्गत  हेटैडा उपमहानगरपालिकाको  वडा नं १२ र मनहरि गाउँपालिकाको वडा नं १ र ३ मा कार्यक्रम गरिएको थियो । 
स्थानिय र पशु प्राबिधिकहरुको सहयोगमा  १०देखि १२ गतेको अवधिमा १०२ वटा कुकुर तथा बिरालो लाई रेविज विरुद्धको खोप लगाइयको नेपाल भेटेनरी विद्यार्थी संघका  सचिब सागर घिमिरेले जानकारि दिए । 
 भ्यक्सिन गरेको कुकुर लामो समयसम्म चिन्नको लगि र राति कुकुर सबारिसाधन नजुधोस भन्नका लागि कुकुर समात्ने जाली र घाटिमा लगाउने टल्किने बेल्ट समयमै उपलब्ध नहुदा केहि असहज भएपनि कार्यक्रम सफल रुपमा सम्प्न्न भएको अधयक्ष अविनाश ठाकुरले बताए। 
यस्ता प्राविधिक कुरामा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र अन्तरगतमा रहेको पशु शाखाले समयमै ध्यान दिन आवश्यक भएको नेपाल भेटरिनेरि विद्यार्थी संघले जनाएको छ । 
रेबिज रोगले बिश्वमा प्रत्यक वर्ष ६० हजार व्यक्तिको ज्याज लिने गरेको छ । भने ३७ लाख अशक्त हुने गरेको छन । जसमा आधाजति १५ बर्ष मुनिका बालबालिका रहेको तथ्यांकमा छ ।
 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg