himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

नेपाल भारत–बिश्व मैत्री संघको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न

FB_IMG_1686834146658-1686834161.jpg

राज कुमार के.सी.
हेटौंडा, ३२ जेठ ÷नेपाल भारत–बिश्व मैत्री संघको प्रथम राष्ट्रिय महाधिवेशन बुधवार काठमाण्डौंम सम्पन्न भएको छ ।

नेपाली र भरतीय जनस्तरमा सुमधुर सम्वन्ध स्थापनाको लागि गठन भएको संघको राष्ट्रिय महाधिवेशनले मकवानपुरका ज्योति रत्न बज्राचार्यको अध्यक्षतामा केन्द्रीय कार्यसमिति चयन गरेको छ ।
तीन बर्षिय कार्यकाल रहेको संघको कार्यसमितिको सह–अध्यक्षमा जनक राज पराजुली, बरिष्ठ उपाध्यक्षमा युबराज श्रेष्ठ, प्रथम उपाध्यक्षमा सुर्दशन अधिकारी, महिला उपाध्यक्षमा राधादेबि पराजुली, जनजाति उपाध्यक्षमा ज्योति राज राई, उपाध्यक्षहरुमा सिताराम पोखरेल, बिश्वक्रान्ति सिंह, पुष्कर जंगम, महासचिबमा किरण राज रेग्मी, कोषाध्यक्षमा श्री प्रबिण मैनाली, सह महासचिवमा श्याम कुमार थापा, सहसचिबमा राजेन्द्र प्रसाद शर्मा ढकाल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा श्रीदेब भट्टराई, साजन घिमिरे, दिब्या प्रभा शाही, रेखा रेग्मी, श्री अन्नत प्रसाद पौडेल लगायत चयन भएका छन् ।

नेपाली काँग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय (डिना) को प्रमुख आतिथ्यितामा भएको संघको प्रथम अधिवेशनमा बागमती प्रदेश सभा सदस्य सुरजचन्द लामिछाने, संविधान सभा सदस्य हरिचन्द्र शाह, कृषि बिज्ञ प्रा. डा. मोहन प्रसाद पन्थी, ललितपुर उधोग बाणिज्य महासघका बरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्य , मकवानपुरे सेवा समाजका  अध्यक्ष अरुण गुरुङ लगायत समाजसेवी र आजिबन सदस्यहरुको उपस्थिति रहेको थियो । 

राष्ट्रिय अधिबेशनले प्रमुख संरक्षकमा संघका सस्थापक अध्यक्ष हेम बहादुर कार्कीलाई चयन गरेको छ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg