pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा बिजयी कार्कीलाई पालुङ जेसीजको बधाई

FB_IMG_1735224803857-1735224824.jpg

नेपाल जेसीजको ५१ औं राष्ट्रिय महाधिवेशन बाट राष्ट्रिय उपाध्यक्ष पदमा बिजयी भएका पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष समेत रहेका संगम कार्कीलाई पालुङ जेसीजले बधाई तथा शुभकामना प्रदान गरेको छ।
थानाबजार स्थित गंगा होटलमा आज साझ पालुङ जेसीजले एक कार्यक्रमको आयोजना गरि उपाध्यक्ष निर्वाचित कार्कीलाई बधाई तथा शुभकामना दिएको हो।
पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षता तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममामा पालुङ जेसीजका पुर्व अध्यक्षहरु सुरेन्द्रमान प्रधान,जयराम खत्री,संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल,सानोभाइ कार्की,प्रदिप प्रधान र प्रमुख अतिथी भरत गोपालीले शुभकामना तथा बधाई मन्तव्य दिएका थिए।
कार्यक्रममा पालुङ जेसीजका पुर्व अध्यक्षहरु र वर्तमान पदाधिकारीको उपस्थिती रहेको थियो।
सुनसरीको इटहरीमा सोमबार सम्पन्न महाधिवेशनबाट  पालुङ  जेसीजका संगम कार्की राष्ट्रिय  उपाध्यक्ष पदमा निर्वाचित भएका थिए।
कार्कि २००३ पछि पालुङ जेसीज बाट दोस्रो पटक राष्ट्रिय उपाध्यक्ष बन्न सफल भएका छन।
कार्कीले ९ सय ५८ मत ल्याएर बिजयी भएका हुन।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...