pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

मनाेरञ्जन

नेपाल आईडल टप २० दिपराज केसीको आमा तिमीले छाडि गयेउ

dipraj-1565605700.png


नेपाल आईडल टप २० सम्म पुगेका गायक दिपराज केसीको स्वरमा रहेको आमा तिमीले छाडि गयेउ, नेपालि कथानक चलचित्र कल्चर फिल्मको गीत सार्वजानिक भएको छ । इसरोकार (esarokar) युट्युबमार्फत रिलिज गरिएको हो । 
 हेटौडा आईडल तथा नेपाल आईडलमा समेत छुट्टै छबि बनाउन सफल रहेको  केसीकोे गीतमा शब्द र सङ्गीत उनले नै दिएका छन्न्, बाल कलाकार बिनित रायमाझी, उर्मिला स्याङतान, रमेश रिजाल र स्वयम के.सीले समेत  अभिनय गरेका छन् ।  भने सो चलचित्रलाई सानोबाबु मुक्तानले निर्देशन गरेका हुन् ।

नेपाली कथानक चलचित्र यस अघि मकवानपुरको उत्तरी क्षेत्रमा प्रर्दशनी भईसकेको छ भने च्यारिटि मार्फत जिल्ला देखि अन्य जिल्लाहरुमा पनि प्रर्दशन गर्ने योजना अनुरुप कार्य भईरहेको निर्देशक मुक्तानले बताए ।
समाजमा भएको आत्महत्या किन, कसरी, आत्महत्याका कारण के के हुन सक्छ, र न्युनिकरणका उपायहरु समेत समेटिएर बनाइएको नेपाली कथानक चलचित्र परिबर्तित मनको सम्बाहक कल्चर फिल्म थाहा नगरपालिकाको भाङखोरिया, कोटथुम्की र हेटौडाका विभिन्न पर्यटकीय स्थानहरुमा छायांकन गरिएको छ ।  
चलचित्रमा सर्वनाम थिएटरकी कलाकार मिना पुर्णिमा खड्कासहित थाहा नगरपालिकाकै कलाकारहरु बिना मुक्तान, नुमा गुरुङ, शुभराज भोम्जन, रुपक कालिराज, विनित रायमाझी, मुना लामा, शान्ति घले, शान्ति सिन्तान, शार्मिला स्याङ्तान, उर्मिला स्याङ्तान लगायतको अभिनय रहेको छ । श्याम गौतमको छायाँकन रहेको चलचित्रमा सञ्जय मण्डलको ब्याकराउण्ड स्कोर रहेको छ ।

 " href="http://">

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...