Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

नेकपा माओवादी केन्द्र इन्द्रसरोवर गाउँपालिका सम्मेलन मंसिर १५ गते सम्पन्न हुने

नेकपा माओवादी केन्द्र ईन्द्र सरोवर गाउँ सम्मेलन यहि २०७८ मंसिर १५ गते बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न हुने भएको छ । हाल यस पालिकामा ५ वटा मध्ये ४ वटा वडा सम्मेलन सकिसकेको र १ नम्बर वडा सम्मेलन मंसिर १४ गते भोली सम्पन्न गराइने  भएको छ । वडा नम्बर २ मा धन सिङ रुम्बाको अध्यक्षतामा १९ सदस्यीय कमिटी गठन भएको छ भने वडा नम्बर ३ मा सुरज घिसिङको अध्यक्षतामा पछि थप गर्ने गरि १७ सदस्यीय कमिटी र ४ नम्बर वडामा बिष्णु बहादुर डिम्डुङको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन भएको थियो ।  यस अघि भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला सम्मन्वय समिति सदस्य तथा ईन्द्रसरोवर ईन्चार्ज विनायक गोलेको प्रमुख आतिथ्यतामा जिल्ला सम्मन्वय समिति सदस्य बिनोद कुमार लामा, पालिका समिती सदस्य मोहन चन्द्र थोकर ,रामकृष्ण लामा, राजन लामा, बिनोद कुमार लामा लागायतको उपास्तिथिमा ५ नम्बर वडामा सागर स्याङ्तनको अध्यक्षतामा १९ कमिटी गठन गरिएको नेकपा माओवादीकेन्द्र ईन्द्रसरोवर गाउँ कमिटी ईन्चार्ज विनायक गोलेले थाहापाटीलाई सहर्ष  जानकारी गराउनुभएको छ ।

 

default.png
दिलिप कुमार श्रेष्ठ
dilipshrestha592@gmail.com

दिलिप कुमार श्रेष्ठ थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - 9843277126

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg