Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

निर्माण व्यावसायी द्वारा थाहामा स्थानीय दररेट कायम गर्न माग।

Screenshot_20220727-13304-1658908078.png

मकवानपुर निर्माण ब्याबसायी संघ थाहा नगर समितीले ,स्थानीय दररेट निर्धारण सम्बन्धमा नगरपालिका समक्ष आफ्नो ध्यानाकर्षण गरायको छ।
आज नगरप्रमुख बिष्णु बिष्ट समक्ष नगरपालिका कार्यालयबाट लगाउदै आएको निर्माण सम्बन्धि ठेक्कामा दररेट पुनर्बिचार गरि स्थानीय दररेट कायम गर्न माग गरेका हुन।
संघले चालू आर्थिक बर्ष २०७८/०८० को लागि जिल्ला दररेट जारी भैसकेको र गतबर्षको तुलनामा दररेटमा थोरै वृद्धि भएतापनी थाहा नगरपालिकाको भौगोलिक बिकटता ,स्थानीय क्षेत्रमा निर्माण सामाग्रीको प्रयाप्त मात्रामा उपलब्ध नहुनु,महङ्गी तथा नगरको सबै वडामा एउटै दररेट कायम हुनुले निर्माण व्याबसायी तथा उपभोक्ता समिती अत्यन्त मारमा परीरहेको भन्दै निर्माण सामाग्री अन्यत्र जिल्लाबाट ल्याउनुपर्ने बाद्द्यता रहेको र जिल्ला दररेटले हालको महङ्गि अनुसार निर्माण सामाग्री र कामदार धान्न नसकिने हुदा थाहा नगरपालिकाले पनि दररेट निर्धारण गरि निर्माण कार्यलाई सहज बनाउन आग्रह गरेका छन ।ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख बिष्ट ले समस्या परेको अबगत आफुलाइ भएकोले अरु स्थानीय तहले गरेको अभ्यास हेरेर थाहा नगरले पनि समस्या सुल्झाउन प्रतिबद्ध रहेको बताउदै निर्माणकार्य रोकिदा समग्र नगरको बिकासमा बाधा पुग्ने हुदा संघ र प्रदेशको कानुन अध्ययन गरेर निकास निकालिने बताउनु भयो।कार्यक्रममा नगर भित्रका निर्माण व्यवसायी हरुको उपस्तिथि रहेको थियो।(हेर्नुस ध्यानाकर्षणपत्र)

Screenshot_20220727-13311-1658908081.png
Screenshot_20220727-13312-1658908117.png
Screenshot_20220727-13305-1658908119.png
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg