pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

दोहोरायर मेयरको पदमा फेरी चुनावमा उठ्दिन : नगर प्रमुख बिष्ट

319756549_119508664807691-1671196636.jpg

थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले आफु दोहोरायर मेयरको पदमा फेरी चुनावमा नउठ्ने बताउनुभएको छ| पुस १ मा थाहाको शंकर होटलमा भएको पालुंग जेसिजको २२ औ साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर बिष्टले आफु दोहोराउने मनस्थितिमामा नरहेको बताउदै जेसिजको एक कार्यकाल एक पदको अवधारणालाई अनुसरण सबै राजनीतिक दलका नेताहरुले अनुसरण गर्नुपर्ने बताउदै पालुंग जेसिज बर्ष २०२३ को अध्यक्ष तथा अन्य पदाधिकारी हरुको चयन प्रक्रिया सहमति र सहकार्यमा गर्न सुझाव दिदै चुनावले भातृत्वको भावनामा दरार ल्याउने सम्भावना रहेको हुदा मेहनत गरेर भएपनि समतिमै नेतृत्व टुंगाउन आग्रह गरे |पालुङ जेसीज बर्ष २०२३ का लागि अध्यक्ष पदमा तीन जनाको उम्मेद्वारी परेको छ । अध्यक्ष पदमा बर्तमान कानुनी सल्लाहकार संगम कार्की र महासचिव निरज रायमाझी र कोषाध्यक्ष बिक्रम गोपालीले उम्मेद्वारी दर्ता गर्नुभएको निर्वाचन आयुक्त नवराज लामाले बताउनुभयो । त्यस्तै २ कार्यकारिणी उपाध्यक्ष पदका लागि माधव कार्की, मान सिं दोङ, अञ्जय प्रधान, दिपा बल को उम्मेद्वारी परेको लामाले बताउनुभयो । त्यस्तै ४ उपाध्यक्ष पदका लागि नारायण तामाङ, अजय कार्की, प्रकाश बहादुर चन्द, अजित कार्की र मनिष अधिकारीको उम्मेद्वारी परेको छ । 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...