Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

दामन रेडक्रसको शुभकामना आदानप्रदान तथा चियापान सम्पन्न

1698979104668-1698985494.jpg

नेपाल रेडक्रस उपशाखा दामनको आयोजनामा शुभकामना आर्दान प्रदान कार्यक्रम भएको छ । विकास घर शिखरकोटमा १७ कात्तिकमा एक कार्यक्रमको आयोजना गरी विजयादशमी, दीपावली, नेपाल संवत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गरिएको हो ।

थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दामन रेडक्रसका संस्भापक सभापति ज्योति रायमाझीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष हिरेन्द्र रायमाझी, ४ नम्बर वडाध्यक्ष नारायण लामा, दामन रेडक्रसका पूर्व सभापतिहरु अरुण रायमाझी, कृष्ण बहादुर विष्ट, बिमलकुमार विष्ट, मधुसुदन रायमाझी, राप्रपा थाहानगर उपाध्यक्ष राधेश्याम रायमाझी , एमाले थाहानगरका युवा नेता सुमन रायमाझी, माओवादी थाहानगरमा राजीव कुमार स्याङ्तान, पालुङ जेसिज वर्ष २०२३ का अध्यक्ष संगम कार्की, सिताराम ज्येष्ठ नागरिक दिवासेवा केन्द्रका अध्यक्ष ईश्वर कार्की ,लियो क्लव अफ पिस थाहाकी अध्यक्ष रोशनी गोपाली,लगायत स्थानीय संघसंस्थाका पदाअधिकारीहरुको आतिथ्यता रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी दामनका सभापति मनश्याम बस्नेतको सभाध्यक्षतामा भएको कार्यक्रमका सहभागि तथा अतिथीहरुलाई उपसभापति गिता कार्कीले स्वागत गरिन् । कार्यक्रममा राजनीतिक दल, संघसंस्था, स्थानीय सवाजसेवी, रेडक्रसका आजिवन सदस्यहरुलगायतको उल्लेख्य सहभागिता रहेको थियो ।कार्यक्रम रेडक्रस उपशाखा दामनका सचिब राजाराम रायमाझीले संचालन गरेका थिए ।

1698979121590-1698985498.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg