pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

दामनका शप्तरत्नलाई उपचारकालागि फरकसोच मार्फत संकलित रकम हस्तान्तरण

manamdhar-1679052782.jpg

थाहा नगरपालिका ४ दामनका शप्तरत्न मानन्धरको उपचारार्थ फरक सोचले आव्हान गरेको सहयोग संकलन अभियानबाट संकलित रकम हस्तान्तरण गरिएको छ । 
संकलन अभियानबाट देश,विदेशमा रहनु भएका तथा थाहा नगरपालिका  र कैलाश गाउँ पालिकाका सहयोगी मनहरुबाट १ लाख ९४ हजार ५सय ६२ रुपैया संकलन भएको थियो । 
दामनमा स्थाई बसोबास गर्ने मानन्धरको दुबै मृगौला खराब भएका कारण उपचार गर्न समस्या आएपछि  परोपकारी समाज निर्माणको लक्ष्यमा निरन्तर यात्रा गरिरहेको फरक सोच अभियानले सहयोग संकलन अभियान शुरु गरेको थियो । 
              फरक सोच मार्फत संकलित रकम थाहा नगरपालिका ४ का वडा अध्यक्ष नारायण लामा, नेकपा माओवादी केन्द्र थाहा नगर अध्यक्ष बिनोद लामा, नव जागृत पुस्तकालय शिखरकोटका अध्यक्ष सुमन बिष्ट, शिखर बचत तथा ॠण सहकारी संस्थाकि जयन्ती रायमाझीको रोहवरमा फरक सोचका अभियानताहरुबाट संकलित रकम बुझाईएको हो । सहयोग रकम बुझ्दै मानन्धरले उपचारमा सहयोग गर्ने फरकम सोच र सहयोगि सबै प्रति धन्यबाद प्रकट गर्नु भएको थियो । 
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...