pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा ७ का अप्ठ्यारो परिस्थितिमा रहेका १३ महिला हरुलाई सावुन बनाउने तालिम।

FB_IMG_1686061724293-1686063230.jpg

अप्ठ्यारो परिस्थितिमा रहेका महिलाहरुलाई लक्षित गरि स्थानीय स्तरमा नै लघुउद्यमको माध्यमबाट स्वरोजगारको सृजना गरी आर्थिक तथा सामाजिक ससक्तिकरण गर्दै महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ थाहा ७ का १३ जना महिलाहरुलाई साबुन निर्माण आधारभुत सिप विकास तालिम दिइएको छ।


थाहा नगरपालिका महिला तथा बालबालिका जेष्ठ नागरिक तथा अपांग परिचयपत्र वितरण शाखाको आर्थिक सहयोग कुटेश्वर महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नेपाल इजको प्राविधिक सहयोगमा महिलाहरूलाई साबुन र सर्फ बनाउने तालिम दिइएको हो।
५ दिन सम्म चलेको तालिममा प्रशिक्षक पुर्णिमा लो ले प्रशिक्षण दिएका थिए ।
तालिम पश्चात् साबुन तथा सर्फ निर्माण लघुउद्यम दर्ता र उत्पादनको प्रक्रियामा जाने सहकारीले जनाएको छ।


आगामी दिनमा स्थानीय उत्पादनमा आधारित लघुउद्यम व्यवसायको खोज तथा संचालन गर्दै महिलाहरुलाई समेट्दै लाने र त्यसको लागि छुट्टै कोषको स्थापना गर्ने संस्थाकी अध्यक्ष काइलीमाया गोलेले बताउनुभयो ।
तालिममा सहभागिता जनाउने महिला हरुलाई तालिम पश्चात् प्रमाणपत्र समेत प्रदान गरिएको थियो।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...