himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहा ४ भित्र रहेका समस्या समाधानका निम्ति युवाहरु द्वारा नगर प्रमुखलाई ध्यानाकर्षण

FB_IMG_1682864353137-1682864930.jpg

थाहा नगरपालिका वडा न ४ भित्र रहेका समस्या समाधान गर्न भन्दै युवाहरुले नगर प्रमुख बिष्णु बिष्टको ध्यानाकर्षण गरायका छन।
बैशाख १७ गते थाहा नगरपालिकाको कार्यालयमा रहेको नगर प्रमुखको कार्यकक्षमा स्थानिय युवाहरूको समुहले विभिन्न माग सहित नगर प्रमुख र उपप्रमुखको ध्यानाकर्षण गरायका हुन।
स्थानीय युवाहरुले वडा भित्र रहेको किटेनी प्राबी लाई पुनः संचालन गर्नुपर्ने ,स्वास्थ्यको मापदण्ड पूरा गर्नुपर्ने ,थाहा बसपार्क लाई व्यवस्थापन गरि संचालनमा ल्याउनुपर्ने ,करुणा भुमी सामुदायिक बन उपभोक्ता समिती भित्र भएको अनियमितता छानवीन गर्नुपर्ने ,चौकी किटेनी सडकको काम सुचारु गर्नुपर्ने ,वडामा रहेको सार्वजनिक जग्गा व्यवस्थित गर्नुपर्ने ,नगरको विकास निर्माण कार्यमा हुने नितिगत भस्ट्रचारलाई कारवाहिको दायरामा ल्याउनुपर्ने ,पिउने पानी तथा सिचाइलाई व्यवस्थित गर्नुपर्ने र कृषि क्षेत्रमा भएका समस्या पहिचान गरि व्यवस्थापन गर्नुपर्ने भन्दै नगरप्रमुखको ध्यानाकर्षण गरायका हुन ।
युवाहरुले आफुहरुले उठाएका मुद्दा लाई नगरपालिकाले  तदारुकताका साथ सम्बोधन गर्न आग्रह गरेका थिए ।
युवाहरुको ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख बिष्टले युवाहरुले नगरको समृद्धि प्रती देखाएको चासोले आफू उत्साहित बनेको बताउदै पेश भएको मागको सम्बोधन गरिने बताए ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg