Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहा ४ न वडाले,सुत्केरी उद्दारदेखि,बुहारीलाई छात्रवृत्ति सम्मको कार्यक्रम ल्याउदै।

1651587208107_1-1655819794.jpg

थाहा नगरपालिकाको ४ न वडाले नयाँ आर्थिक बर्ष देखि लागु हुनेगरी जनतालाई प्रत्यक्ष लाभ हुने नयाँ कार्यक्रमहरु संचालन गर्ने भएको छ।
असार ६ गते वडा कार्यालयमा बसेको बैठकले विभिन्न नयाँ कार्यक्रमहरु सुत्केरी उद्दारदेखी ,बुहारी छात्रवृत्ति सम्मको कार्यक्रमहरुको निर्णय गरेको वडा सचिव पाल्साङ्ग लामाले बताए।थाहा ४ का वडा अध्यक्ष नारायण लामाको अनुसार हेर्दा सानो लाग्ने तर जनतालाई थोरै भएपनी स्थानीय सरकारको प्रत्याभूत गर्ने उद्देश्यका साथ कार्यक्रम लेराइएको बताए।वडा सचिब लामाका अनुसार आर्थिक बर्ष २०७९/०८० देखि लागुहुने गरि ४ न वडालाइ नो होम डेलिभरी बनाउनको लागि सुत्केरी उद्दार कार्यक्रम ल्याइयको छ,स्वास्थ प्रबर्द्धन कार्यक्रम मार्फत ल्याइयको कार्यक्रममा सुत्केरी हुन स्वास्थ्य केन्द्र सम्म लगेको एम्बुलेन्स भाडा अब देखि वडाले ब्यहोर्ने छ यश अघिपनि गर्भवती महिलाहरू लाई पोषण कार्यक्रम संचालन गर्दै आइरहेको छ।सचिब लामाको अनुसार स्वास्थ्य कार्यालय सङ समन्वय गरि फरक क्षमता भएका ब्यक्तिलाइ घरमै परिचयपत्र बितरण गरिने कार्यक्रमका साथ वडामा गरीब तथा बिपन्न परिवारको स्थायी रुपमा बसोबास गर्ने ३ जना बुहारीलाई प्रमाणपत्र तहदेखि स्नातक तहसम्मको पढाई पूरा गर्न पुर्णतः छात्रवृत्ति उपलब्ध गराउने बताउनुभयो।
वडा अध्यक्ष लामाले ४ न वडाको माथिल्लो भेग दामन,सिमभन्ज्याङ्ग,नारायणझ्याउ,जुरेथुम,फापरबारी,ठुलोमाखु,क्षेत्रको जनताको लागी वडा कार्यालयसम्म आएर घटना दर्ता आदि गर्न समस्या परेको बताउदै प्रत्येक महिनाको पहिलो हप्ताको आइतबार दामन सहरी स्वास्थ केन्द्र दामनमा अनलाइन घटना दर्ता शिविर संचालन गरीने पनि बताए।यश कार्यक्रम बाट थोरै भएपनी जनताले राहतको महसुस गर्ने बिश्वास लियको वडा अध्यक्ष लामाले बताए।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg