Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहा ४ न वडाको कार्यालय उद्घाटन ,

Screenshot_20221017-09173-1665977619.png

थाहा नगरपालिका वडा न ४ को कार्यालय आज बाट औपचारिक रुपमा आफ्नै भवनमा सरेको छ।

थाहा नगरपालिकाको चौकी किटेनी रुप्से सडक खण्डको बदेली डाडामा रहेको नवनिर्मित कार्यालय भवन उद्घाटन भएसंगै कार्यालय आफ्नै भवनमा सरेको हो।

नवनिर्मित भवनलाइ थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले रिवन काटेर नवनिर्मित भवनको उद्घाटन गर्नुभयो।

थाहा ४ का वडा अध्यक्ष नारायण लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत होमनाथ काफ्ले,वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझी  ,विभिन्न राजनैतिक दलका प्रतिनिधि,स्थानिय हरुको सहभागीता रहेको थियो।

आजै बाट वडा न ४ को सम्पुर्ण प्रशासनिक काम आफ्नै कार्यालय बाट हुने वडा सचीव पाल्साङ लामाले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै थाहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत होमनाथ काफ्लेले ४ न वडा आफ्नै भवनमा सरेपछी थाहा नगरका १२ वटै वडा कार्यालय आफ्नै भवन बाट संचालनमा आएको बताउदै जनताको काममा छिटो छरितो हुनेमा बिश्वास ब्यक्त गर्नुभयो।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बिष्टले जनताको कामलाई सर्वोपरी ठानेर सेवा प्रबाहमा कन्जुसी नगर्न आग्रह गर्दै आम जनतालाई स्थानिय सरकारको प्रत्याभुतीको अनुभवमा कमि आउन नदिन आग्रह गर्नुभयो।

Screenshot_20221017-09171-1665977622.png
Screenshot_20221017-09172-1665977655.png
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg