Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

थाहा ११ मा किसानलाई मिनिलिटर र ड्रील मेसिन वितरण

tistung-1613633992.jpg

थाहानगरपालिका  वडा न ११ को कृषक समुहलाई आज ११ वटा मिनिलिटर र २ वटा विरुवा रोप्ने ड्रील मेसिन वितरण गरिएको छ । 
वडा कार्यालयको प्राङगनमा  अध्यक्ष किरण मान बलको सभाध्यक्षतामा भएको कार्यक्रममा कारीतास जर्मनीको ६० प्रतिशत आर्थिक अनुदानमा वडाका कृषक समूहहरुलाई बितरण गरिएको हो ।
थाहा नगरपालिका कृषि विकास शाखा र वडा नं ११ को समन्वय तथा जागृति वाल तथा युवा सरोकार नेपालको सहजीकरण र व्यवस्थापनमा भएको कार्यक्रममा थाहा नगर कृषि विकाश शाखा प्रमुख सन्जय तिवारी, जागृति वाल तथा युवा सरोकार नेपालका कार्यकारी निर्देसक प्रकास खड्का, कारीतास जर्मनीका सुमन खड्काको आतिथ्यमा वितरण गरिएको थियो ।


यस वर्ष माग भए अनुसारको उपकरण वितरण गरिएको थाहाको ११ नम्वर वडामा यस बर्ष २ हजार ओखरको विरुवा र १ लाख चियाको विरुवा रोप्ने कार्यक्रम पनि रहेकोले निकै नै उपलव्धि हुने थाहा नगरपालिका कृषिशाखा प्रमुख सन्जय तिवारीले वताउनु भयो ।


ड्रिल मेशिनले विरुवा रोप्ने र वितरीत मिनिट्रिलरले कृषकहरुको लगानीमा कमी भै उत्पादन वृद्घिहुने भएकोले वडाको समृद्घिमा निकै नै प्रभावकारी हुने वडा अध्यक्ष किरनमान बलले वताउनु भयो ।


 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...