pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा १० का नेवारी समुदायको दशैको टीका भोलि

FB_IMG_1729215703913-1729341574.jpg

न्ह्युल गाउँ

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १० मा अवस्थित चार गाउँ टाैखेल,न्हुलगाउँ,कलाटु,र विसिंखेल का नेवारी समुदायकाे यस बर्षकाे बडादशैकाे टिका कार्तिक ४ गते लगाउने भएकाे छ ।स्थानिय अम्वे जात्रा ( चम्पाकेश्वर महादेव जात्रा) का कारण यसपालि दशैकाे टीका कार्तिक ४ गते लगाउन लागिएको हाे।
बिशेषत:नेवारी समुदायले कुनैपनि जत्रा पर्व मनाउनु ८ दिन अघि आँगन राख्ने चलन अनुसार अशाेज २३ गते चम्पाकेश्वर महादेवकाे अम्वे जात्राकाे लागि आगन रखिएपछि दशै पछि सारिएकाे हाे। कुनैपनि जात्रा मेलकाे लागि आगन राखिसकेपछि अन्य देवदेवताकाे पुजा गर्न नहुने नेवारि परम्पराकाे कारण दशैकाे दुर्गा पुजा पछि सारीएकाे स्थानीय कुलचन्द्र अर्याल बताउछन् । 
अम्वे जात्रा सुर्यमासकाे आधारमा प्रत्यक बर्षकाे कार्तिक १ गते मनाईन्छ । दशै चन्द्रमास अनुसार आश्विन शुक्ल पक्षमा मनाईन्छ । चन्द्रमास अनुसमर मलमास र क्षयमासस परेकाे आसपासकाे बर्षहरुमा यस्ताे हुन जान्छ। यस बर्षपनि विजयदशमिकाे टिका चम्पाकेश्वर महादेवकाे अम्वे जात्राकाे आगान राखिसकेपछि परेकाे कारण दशै पछिमनाईएकाे हाे। यस क्षेत्र भित्र बसाेबास गर्ने गाेपालि र गमाल समुदायकाे दशै २ गते अष्टमि , ३ गते नवमी र ४ गते विजय दशमि मानेर मनाईन्छ।यस क्षेत्रमा बसाेबास गर्ने गाेपालि र गमाल समुदायका नेवारहरूले चम्पाकेश्व महादेवलाई आफ्नाे कुल देवता मानेर ८ दिन अघि देखि आगन राखेर दशै जस्ताे ठुलाे पर्व समेत नमानेर सुध्द साहकारी खाएर विशेष रूपले अम्वे जात्र मान्ने चलन परापूर्व कालदेखि चल्दै आएकाे छ ।

FB_IMG_1729341610696-1729341663.jpg

चम्पाकेश्वर मन्दिरमा लाग्ने अम्बे जात्रा

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...