pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा बसपार्क संचालन गर्न व्यवस्थापन समिति गठन,अध्यक्षमा रामराजा केसी

FB_IMG_1682766004118-1682766217.jpg

थाहा नगरपालिका वडा न ४ मा निर्माणाधीन थाहा बसपार्क संचालनमा नआएको भन्दै स्थानियले बसपार्क संचालनको माग गर्दै थाहा बसपार्क व्यवस्थापन समिती गठन गरेका छन।
थाहा नगरको गौरवको आयोजना बसपार्कमा बनेको संरचना संरक्षण नहुदा क्षतबिक्षत भएको तथा बसपार्क संचालन गर्न आवश्यक संरचना तयार हुँदा समेत बसपार्क संचालनमा संबंधित निकायको ध्यानाकर्षण नभएको भन्दै स्थानियले बसपार्क संरक्षण र संचालनको निम्ति व्यवस्थापन समिती गठन गरेका हुन।
रामराजा केसीको अध्यक्षतामा ११ सदस्यीय बसपार्क व्यवस्थापन समिती गठन गरियको समितिका सचिव ज्ञानेन्द्र अधिकारीले जानकारी दिए।
नव गठित व्यवस्थापन समितिको उपाध्यक्षमा कुमार खत्री,सचिव ज्ञानेन्द्र अधिकारी,कोषाध्यक्ष अमिता केसी बिष्ट ,तथा सदस्य हरुमा हरीकृष्ण केसी,लवकुमार केसी,नवीन अधिकारी,देशराज केसी,सर्मिला अधिकारी,बिन्दा केसी,र सुनिता अधिकारी रहेका छन भने श्रीकृष्ण केसीको संयोजकत्वमा ४ सदस्यीय सल्लाहकार समिती समेत चयन गरियको छ।जस्को सदस्यमा अजित खत्री,पुर्शोत्तम केसी र संग्राम बिष्ट रहेका छन।
नव गठित बसपार्क व्यवस्थापन समितीलाई दर्ताको लागि संबंधित निकायमा पहल गरिने निर्णय गरियको सचिव ज्ञानेन्द्र अधिकारीले जानकारी दिए।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...