himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहा बसपार्कको आधुनिक टर्मिनल भवनको शिलान्यास

FB_IMG_1699270674447-1699270716.jpg

निर्माणाधीन थाहा बसपार्कमा निर्माण हुने भनिएको आधुनिक बसपार्कको टर्मिनल भवन आज एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ ।

साढे सात  करोडको लागतमा निर्माण हुने बसपार्कको टर्मिनल भवनको  नगरपालिकाका उपप्रमुख भरत गोपालीले शिलान्यास गर्नुभएको हो ।

पहिलो चरणको कार्यक्रममा साढे सात करोडको लगानीमा  टर्मिनल भवन , बगैचा , रेष्टुरेन्ट , शपिङ स्टल , अपाङ्गमैत्री शौचालय , गाडीका चालकलाई आराम गर्ने कक्ष ,ग्यारेज ,प्रहरी बिट  पक्की सडक , सडक बत्ती सहितका संरचनाहरु निर्माण गरिने आयोजना कम्पनी सि एण्ड ब्रदर्स कन्तर्कसन साइट इन्जिनियर नवराज खनियाले जानकारी दिनुभएको छ ।

शिलान्यास कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले गुणस्तरीय भौतिक संरचनाको निर्माणमा जोड दिन आग्रह गर्दै निर्माण हुन लागेको संरचनाको सवैले निगरानी गर्नुपर्नेमा जोड दिएका थिए । उपप्रमुख गोपालीले निर्माणमा गुणस्तरीयता र  समयमै निर्माण गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभएको थियो ।


नेपाल सरकार सहरी विकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना चितवनको एकीकृत शहरी पुर्वाधार विकासको  विकास कार्य अन्तर्गत ७ करोड २१ लाख बजेटमा  २०७९ चैत २१ गते सम्झौता भएको आयोजनाको  २०८१ भदौ २० गते सम्पन्न हुनुपर्ने छ।
शिलान्यास कार्यक्रममा थाहा बसपार्क व्यवस्थापन समितिका उपाध्यक्ष राम बहादुर खत्री,बसपार्क व्यवस्थापन समितिका सदस्यहरु,अच्युत केसी,सुरेन्द्रमान प्रधान,अरुण लामा,इप्रका प्रमुख श्याम थापा मगर लगायत स्थानीयको उपस्थिति रहेको थियो।

FB_IMG_1699270688046-1699270719.jpg
FB_IMG_1699270683384-1699270747.jpg
FB_IMG_1699270678268-1699270747.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg