pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

मनाेरञ्जन

थाहा फिल्म फेस्टिभलमा आज ऐना झ्यालको पुतली सहित सेनाको चेली, युद्धका बाछिटा, कलम,गुर्खा गर्ल, गड्स बफेलो, को–हज्ब्याण्ड

enaa-1701050345.jpg

५ औं संस्करणको बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा छनौट भएको नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ थाहा फिल्म फेस्टिबलमा देखाउने चलचित्र हो।  यो चलचित्रका लेखक-निर्देशक सुजित बिडारी हुन् ।

बुसानको मूख्य प्रतिस्पर्धामा छनौट हुने पहिलो नेपाली चलचित्र हो यो । 
विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमध्ये एक हो, बुसान । 
सुजितको पहिलो फिचर फिल्म हो, ऐन झ्यालको पुतली । यसअघि उनले छोटो फिल्म ‘सावित्री’ निर्देशन गरेका थिए ।
चलचित्रको कथा एक ग्रामिण बालिकाको हो, जो शहरमा पढ्न चाहन्छिन् । बालिका १३ बर्षकी छे । उनको नाम विद्या । विद्यालाई शहरमा पढाउनका लागि ९ बर्षिय भाईले पनि सहयोग गरिरहेका छन् ।  तर, विद्याले शहरमा पढ्नका लागि जति प्रयास गर्छिन्, उत्तिनै अनेकन बाधा झेल्नुपर्ने अवस्था आइलाग्छ । यसलाई निर्देशकले ऐना झ्यालमा अड्किएको पुतलीसँग तुलना गरेका छन् । निर्देशक सुजितले भनेका छन्, ‘यो हाम्रो देशका समग्र महिलाहरुको नियती पनि हो ।’

चलचित्रमा सिरु विष्ट, कन्चन चिमरिया, दिनेश खत्री, राज थापा, विशा चाम्लिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ लगायतले अभिनय गरेका छन् । आइसफल प्रोडक्सन र लोकल सिनेमाको संयुक्त व्यानरमा बनेको चलचित्र सावा करोड बजेटमा तयार भएको बताइन्छ । यसको छायांकन अमर महर्जन,  संगीत पुष्प संगम, सम्पादन किरण श्रेष्ठले गरेका हुन् ।

  • तेस्रो दिन ११ मंसिर
    ११ बजेदेखि १ बजेसम्म ऐना झ्यालको पुतली
    १ बजेदेखि ३ बजेसम्म सेनाको चेली, युद्धका बाछिटा, कलम
    ३ बजेपछि गुर्खा गर्ल, गड्स बफेलो, को–हज्ब्याण्ड
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...