Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा फिल्म फेस्टिबलको सम्बन्धमा जनप्रतिनिधि संग अन्तरक्रिया सम्पन्न ।

FB_IMG_1695007363330-1695008017.jpg

थाहा फिल्म फेस्टिबल २०२३ को लागि आयोजकले थाहा नगरपालिकाको १२ वटै वडाका जननिर्वाचित जनप्रतिनिधि तथा नगर प्रमुख,उपप्रमुख संग कार्यक्रम संचालन सम्बन्धि गोष्ठीको आयोजना गरेको छ।
थाहाको नयाँगाउँमा अवस्थित साहारा होटलमा भदौ ३१ मा  सम्पन्न कार्यक्रममा फेस्टिबलका कार्यक्रम संयोजक प्रमोदकृष्ण जोशी र उप संयोजक राजिव कुमार स्याङ्तानले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो।
अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि हरुले फिल्म फेस्टिबल कार्यक्रमले थाहा नगरपालिकाको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने बिश्वास व्यक्त गरेका थिए। अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख बिष्णु बिष्ट ,उपप्रमुख भरत गोपाली,थाहा कलाकेन्द्रका अध्यक्ष सानोबाबु मोक्तान,पत्रकार शम्भु अधिकारी लगायत १२ वडाका जनप्रतिनिधि हरुको उपस्तिथि रहेको थियो।

 

FB_IMG_1695007448611-1695008020.jpg
FB_IMG_1695007441499-1695008043.jpg
FB_IMG_1695007373056-1695008046.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...