Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

थाहा पत्रकारिता सम्मान शान्त र सारुलाइ।

IMG_20220110_151330_342-1641816604.jpg

थाहा पत्रकारिता पुरस्कार बाट मकवानपुरका दुई पत्रकारलाइ सम्मानित गरियको छ।थाहा आन्दोलनका प्रबर्द्धक तथा जनमुखी राजनितीका धरोहर रुपचन्द्र बिष्टको ८८ औ जन्मजयन्ती तथा थाहा दिवसको अबसरमा आज थाहा नगरको बिकास घरमा आयोजित एक कार्यक्रमका बिछ प्रत्रकारहरु शान्तराम बिडारी तथा कृष्ण सारु मगर लाई सम्मानित गरियको हो।
पत्रकार महासङ बागमती प्रदेश का महासचिव तथा एपि वन टेलिभिजन ,अन्नपूर्ण दैनिकका बागमती ब्यूरो प्रमुख समेत रहेका मगरलाइ थाहा पत्रकारिता पुरस्कार २०७७ तथा बिगत लामो समयदेखी काठमाडौ मा रहेर पत्रकारिता तथा पत्रकारिता अध्यापन गराउदै आइरहनुभयका थाहा नगरपालिका बज्रबाराही स्थायी बसोबास गर्दै आउनुभयका  दामन पोस्ट साप्ताहिक तथा दामन पोस्ट डट कम का प्रकासक सम्पादक शान्तराम बिडारी लाई थाहा पत्रकारिता पुरस्कार २०७८ बाट सम्मानित गरियो।
सम्मानित हुने पत्रकारहरुलाइ प्रमुख अतिथी रामनारायण बिडारी,कार्यक्रम संयोजक फरक सोचका अध्यक्ष यादब रायमाझी ,थाहा नगर प्रमुख लबशेर बिष्ट ,मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती ले प्रसंसापत्र नगद तथा खादा ओडायर सम्मान गर्नुभएकोथियो।नगद ११ हजार राशीको पत्रकारिता पुरस्कार लाई मकवानपुरका वरिष्ठ पत्रकार प्रताप बिष्टले संयोजन गर्दै आइरहनु भयको छ।
थाहा पत्रकारिता पुरस्कार प्राप्त गरेपछी पत्रकार शान्तराम बिडारी ले रुदाने र थाहाको नाममा पाएको सम्मान आफ्नो जिबनकै अमुल्य सम्मान रहेको बताउदै पत्रकारिता बाट अझ ससक्त र जनमुखी तथा जनतालाइ थाहा दिने सबालमा अझ जुझारु हुन प्रेरणा मिलेको बताउदै पुरस्कार बाट प्राप्त नगद थाहा अभियान संचालन गर्न फरक सोचका अध्यक्ष यादब रायमाझी लाई हस्तान्तरण गर्नुभयको थियो

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

IMG_20220110_131001_904-1641816606.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg