pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा नगर सहकारी संचालन समन्वय समिती गठन,संयोजकमा केबि बिष्ट चयन

IMG_20241029_120909_664-1730205264.jpg

थाहा नगरपालिका भित्र रहेका सहकारी संस्थाहरुको प्रतिनिधित्व सहितको थाहा नगर सहकारी संचालन समन्वय समिती गठन गरिएको छ।
थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा आज सम्पन्न सहकारी संस्थाहरुको प्रमुखहरु र थाहा नगर प्रमुख,उपप्रमुख सम्मीलित बैठकले समन्वय समिति गठन गरिएको सहकारी शाखा प्रमुख अस्मिता तिवारीले जानकारी दिनुभयो।
थाहा नगरपालिका भित्र रहेका सहकारी संस्थाहरुको अध्यक्षहरु मध्य गठन गरिएको समितिको संयोजकमा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष कृष्ण बहादुर बिष्ट रहेका छन भने सदस्यहरुमा शिखर बचतका मनोज रायमाझी,दामन कृषि सहकारीका रामशरण केसी,चेतनशील महिला बचत बाट शकुन्तला गोपाली,कुटेश्वर महिला बचतकी कालीदेवी गोले,ग्रामीण पर्यटन व्यावसायि सहकारी बाट शिवहरी बर्तौला,भालेश्वर कृषि सहकारीका दिपक गोपाली र सुन्तलावारि कृषि सहकारीका क्षेत्र बहादुर आले मगर रहेको समिती गठन गरिएको हो।
थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट,उपप्रमुख भरत गोपाली,प्रशासन महाशाखा प्रमुख नवीन खालिङको उपस्थिति रहेको बैठकले निर्माणाधीन कोल्डस्टोर्स संचालनमा ल्याउन बिशिष्टिकृत सहकारी संस्था निर्माण गर्ने छलफल गरेको थियो।
बैठकमा सहकारी संस्थाहरुले समष्टिगत विवरणहरु यथासक्य छिटो भर्ने प्रतिवद्द्ता जनाएका थिए भने सहकारीकर्मीहरुको लागि नगरपालिका र सहकारीहरुको समन्वयमा बिबिध तालिम संचालन गर्ने निर्णय भएको शाखा प्रमुख अस्मिता तिवारीले बताउनुभयो।

IMG_20241029_114036_087-1730205265.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...