Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहा नगरमै पहिलोपटक टीभीएस एक्सचेन्ज योजना, ग्राहकलाई एक लाखसम्म छुट

20260216_111954-1771221310.jpg

थाहा नगरपालिका–०४, शिखरकोटमा मोटरसाइकल तथा स्कुटर साटासाट (एक्सचेन्ज) लक्षित ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ फागुन ५ देखि हुँदै छ। थाहा नगरपालिका क्षेत्रमै पहिलो पटक सञ्चालन गरिएको उक्त योजना फागुन ५ गतेदेखि फागुन १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सको व्यवस्थापनमा सञ्चालन भइरहेको कार्यक्रममा पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टीभीएस सवारी साधन खरिद गर्न सकिने व्यवस्था गरिएको छ।
कार्यक्रम अन्तर्गत ग्राहकलाई एक लाख रुपैयाँसम्म आकर्षक नगद छुट, उच्च मूल्याङ्कन (हाइएस्ट भ्यालुएसन) ग्यारेन्टी, निःशुल्क हेल्मेट तथा सजिलो फाइनान्स सुविधा प्रदान गरिने जनाइएको छ। साथै, दैनिक रूपमा ‘सुनको सिक्का’ जित्ने अवसर समेत राखिएको छ।
आयोजकका अनुसार यो योजना मार्फत ग्राहकले आफ्नो पुरानो सवारी साधनको उचित मूल्य प्राप्त गर्दै नयाँ तथा आधुनिक टीभीएस मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन्। यसले स्थानीय स्तरमा सवारी साधन नवीकरणलाई समेत प्रोत्साहन गर्ने विश्वास लिइएको छ।
कार्यक्रममा सहभागी हुन इच्छुक ग्राहकले नागरिकता तथा लाइसेन्सका साथ उपस्थित हुनुपर्ने आयोजकले जनाएको छ।

20260216_111954-1771221315.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg