Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहा नगरमा लघुबित्त वीत्तीय संस्था पिडितहरूको बिरोध प्रदर्शन ।

IMG_20230220_152940_884-1676901651.jpg

लघुबित्त वीत्तीय संस्था पिडितहरूले थाहा नगरमा बिरोध प्रदर्शन गरेका छन् ।
थाहा नगरपालिका र छिमेकी धादिङको थाक्रे गाउँपालिकाको विभिन्न ठाउँबाट उपस्थित भएका पिडितहरुले संघर्ष समिती नै बनाएर सोमबार  प्रर्दशन गरेका हुन । थाहा नगरपालिकाको १२ न वडा बाट शुरु भएको र्याली, नगरको थानाबजार स्थित बुद्ध  चोक इलाका प्रहरी कार्यालय पालुङ अगाडि पुगेर कोण सभामा परिणत भएको थियो।
आर्थिक क्षेत्रमा पिछडीएका महिलाहरुको समुह बनाएर लगानी गर्दै आएका लघुवित्त वीत्तीय संस्थाहरूले महिलाहरुलाई पिडित बनाएको उनिहरुको दाबी छ । दुर्गम क्षेत्रका महिलाहरुलाई ऋणको भारी थोपारेर लघुवित्त वीत्तीय संस्थाहरूले मिटर ब्याजी रूपमा रकम अशुल गरेर घरबाहर विहिन बनाएको उनिहरुले आरोप लगाएका छन ।
लघुवित्त वीत्तीय संस्थाहरुले ऋण दिएर गरिब विपन्न वर्गलाई ऋण दिएर झन गरिबी बनाउने गरेको कोणसभामा बोल्ने बक्ताहरुले बताए । मासिक किस्ता असुली गर्दा सामजिक बदनाम गर्ने,आत्महत्या गर्न प्रेरित गर्नु, गाली बेईज्जत गर्दै लघुवित्तका कर्मचारीहरुले विभिन्न नाउममा धम्काउन गरेको उनिहरुले गुनाशो गरे ।
थाहा नगरपालिकाको विभिन्न वडा बाट आएका पिडितहरुको उपस्थिति रहेको कार्यक्रममा लघुवित्त वीत्तिय संस्था बिरूद्वको संघर्ष समिति बागमती प्रदेश संयोजक क्षेत्र बहादुर मोक्तानको प्रमुख आतिथ्यता तथा संघर्ष समिती थाहा १२ का संयोजक सानुमाया थोकरको अध्यक्षतामा  सम्पन्न कोणसभामा  संघर्ष समितिका जिल्ला संयोजक बिष्णु माया बुढाथोकी लगायतले लघुवित्त वीत्तीय संस्थाहरूले दुर्गम तथा पिछडिएका समुदायका महिलाहरूलाई विभिन्न प्रलोभन देखाएर ऋण लगानी गर्ने र चक्रवर्ती ब्याज सहित अशुल गरेर पिडित बनाएको भन्दै लघुवित्त वीत्तीय संस्था खारेजीको माग गरेका थिए ।

IMG_20230220_140927_515-1676901734.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg