himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहा नगरप्रमुख समक्ष टिस्टुङ्गको सभ्यता र पहिचान जोगाउन आग्रह ।

IMG_20220604_173033_2-1654402702.jpg

टिस्टुङ्ग बज्रबाराही नेवा पुच: र हलि नेवा: गुठिको संयुक्त आयोजनामा तथा टिस्टुङ्ग रिसोर्टको प्रायोजनमा जेठ २२ मा भएको थाहा नगरका नवनिर्वाचित जनप्रतिनिधिहरु समक्ष टिस्टुङ्ग क्षेत्रको सास्कृतिक पहिचान,पुरातात्त्विक सम्पदा तथा कृषि जमिनलाइ संरक्षण गर्न आग्रह गरियको छ।
२२जेठमा टिस्टुङ्ग रिसोर्टमा आयोजित बधाइ,शुभकामना कार्यक्रममा टिस्टुङ्ग बज्रबाराही नेवा पुच: ले आफ्नो पहिचान जोगाइदिन आग्रह गरेको हो ।पुच: तथा गुठिको संयुक्त आयोजनामा भएको कार्यक्रममा टिस्टुङ्ग बज्रवाराही नेवा पुच:खासगरी टिस्टुङ्ग बज्रवाराही क्षेत्रको बिकास,मौलिकता संरक्षण र जनजिविकाको सहजीकरण गर्दै आइरहेको संस्था भएको स्मरण गर्दै ,संस्थाले एम्बुलेन्स संचालनदेखि सास्कृतिक सम्पदा गर्दै आइरहेको ले आगामी दिनमा पनि थाहा नगर सङ समन्वय गरेर अगाडि बढ्ने बताउदै केही कार्यक्रममा ध्यानाकर्षण गरायका छन।
ध्यानाकर्षणमा भनियको छ टिस्टुङ्ग नेपालको एतिहासिक र पुरातात्त्विकमहत्त्व को क्षेत्र हो।लिच्छवि राजा अंशुबर्माको शिलालेख यसै क्षेत्रमा रहनु,देशको राजधानी नजिकै रहेको यश क्षेत्रको आफ्नै बिशिस्ट मौलिकता र परम्परा छ।आफ्नै खाले रहनसहन ,जनजीवन र उत्पादन सम्बन्ध रहेको थाहा नगरको हाम्रो आफ्नै मौलिकतालाई संरक्षण गर्न सकियोभने हाम्रो पहिचान जोगाउनुको साथै पर्यटन लाई पनि आकर्षण गर्न सक्छौ ।तेसैलै टिस्टुङ्ग क्षेत्रलाई सम्पदा बस्तिको रुपमा बिकास गर्न यहाँ भएको मौलिक घरहरुको संरक्षण र निर्माण गर्न नगरपालिका बाट विशेष नीति बनाइ तेसकालागी अनुदान वा सहुलियत दिने ब्यबस्था गर्न माग गरेका छन साथै यश क्षेत्रको कृषि उपजभुमी अतिक्रमण मा पर्दै कृषि योग्य जमिनमा अव्यवस्थित बसोबास गर्ने क्रम बढेको हुदा घर बनाउन दिदा ध्यान जानुपर्ने बताउदै सार्वजनिक जग्गाहरु संरक्षणमा जोड दिन आग्रह गरियको छ ।टिस्टुङ्ग बज्रवाराही  नेवा: पुच: का अध्यक्ष हरिगोपाल श्रेष्ठको अध्यक्षता मा भएको कार्यक्रममा हलि गुठिका केन्द्रिय अध्यक्ष जुजुमान श्रेष्ठ ,बज्रवाराही बजार ब्यवस्थापन समितिका अध्यक्ष इन्द्र श्रेष्ठ ,हलि,नेवा:गुठिका केन्द्रिय उपाध्यक्ष बिनोद महर्जन,केन्द्रिय सदस्य भवानी प्रधान,ओखरबजार साखा अध्यक्ष बिजय मल्ल निवर्तमान प्रमुख,उपप्रमुख लगायत नवनिर्वाचित जनप्रतिनिधि तथा गूठी सदस्यहरूको उपस्थिती रहेको थियो।

(मागपत्र हेर्नुस तल)

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

CamScanner-06-04-2022-18.-1654402738.jpg
CamScanner-06-04-2022-18.-1654402739.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg