Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

थाहा नगरपालिका द्वारा बजार अनुगमन ,ब्याबसायिले ब्यबसाय नवीकरण गर्दैनन,घरधनिले घर बहाल कर तिर्दैनन।

IMG_20220314_084416_924-1647250028.jpg

थाहा नगरपालिका बजार अनुगमन समिती मार्फत उद्योग बाणिज्य संघ ,उपभोक्ता हित संरक्षण मञ्च ,ईलाका प्रहरी ,संचारकर्मी लगायतका टोलि बाट थाहा नगरको डाडाबास बजार र घर्तीखोला मा रहेको ब्याबसायिक पसल अनुगमन गरियको छ।अनुगमनको क्रममा केही पसलमा म्याद गुज्रिएको सामान जफत गरियको छ भने प्रायः ब्याबसायिक पसल हरुमा थाहा नगरपालिकामा दर्ता भएका ब्याबसायहरुको प्रमाणपत्र नवीकरण नभएको र घरभाडा बहाल कर नतिरेको पाइयको अनुगमनमा खटिएका थाहा नगरपालिकाका लेखा प्रमुख हरी बहादुर खपाङ्गी ले बताउनु भयो।नवीकरण नगरेका ब्याबसायिहरुलाइ सात दिन भित्र वडा कार्यालयमा गएर नवीकरण गर्न र घरभाडा बहाल कर तिर्न अनुरोध गरियको लेखा प्रमुख खपाङ्गीले बताउनुभयो।आज भएको अनुगमनमा ५० वटा ब्याबसायिक पसल अनुगमन गरियको नगर प्रशासन प्रमुख उमेश श्रेष्ठले थाहापाटिलाइ जानकारी दिनुभयो।अनुगमनमा थाहा नगर उद्योग बाणिज्य संघका अध्यक्ष कविराज खत्री ,थाहा नगरपालिका सामाजिक बिकास साखा प्रमुख अनिल लामिछाने ,योजना महासाखा प्रमुख अजित घिमिरे ,उपभोक्ता अधिकारकर्मी गणेशमान श्रेष्ठ ,प्रशासन प्रमुख उमेश श्रेष्ठ ,सञ्चारकर्मी शम्भु अधिकारी तथा इलाका प्रहरी कार्यालयका प्रतिनिधिहरुको रोहवरमा बजार अनुगमन गरियको थियो।अनुगमनमा किराना पसल,फेन्सी कस्मेटिक ,होटल,चिया नास्ता पसल ,मदिरा पसल ,मोटरसाइकल वर्क सप ,फलफुल तथा तरकारी ,मासुजन्य पसल हरुमा अनुगमन गरियको थियो।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

IMG_20220314_084416_924-1647250028.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg