himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

थाहा नगरपालिकाले कोभिड पहिचान र नियन्त्रणमा भएका आम्दानी र खर्च सार्वजनिक गर्ने

185872468_893585561218387-1622455020.jpg

कोरोना संक्रमणको दोस्रो चरणको क्रममा थाहानगर पालिकामा भएका अनम्दानी र खर्चको विवरण छिट्टै सार्वजनिक गर्ने तयारी गरिएका । नगरमा केही दिनपछि दैनिक रुपले कोभिड पहिचान र नियन्त्रणमा भएका आम्दानी र खर्च विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताउनु भयो । उहाँका अनुसार नगरपालिकाको वेबसाईट thahamun.gov.np  मा गर्ने तयारीमा रहेको छ ।

हाल दैनिक रुपले न्यूनतम ४र५ सेट पिपिई सेट, एन्टिजेन, भिटिएम, सेनिटाइजर, मास्क, फेस शिल्ड, पन्जा, साबुन, अक्सिजन लगायतका स्वास्थ्य सामग्री प्रयोगमा आई खर्च हुने गरेको समेत बलामीले बताउनु भयो । हाल नगर आफैले खरिद गरेका र विभिन्न निकायहरुबाट नगरमा प्राप्त स्वास्थ्य सामाग्रीहरु अग्र पङ्क्तिमा खटिने क्षेत्रहरुमा गरिएको छ । बलामीका अनुसार हालसम्म सबै वडा कार्यालय, वडा स्तरमा गठित समिति, प्रहरी, स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरुका वितरण गरिदै आएको छ ।

थाहानगरमा पछिल्लो समय बिपन्न परिवारलाई वडा कार्यालयको सिफारिसमा निःशुल्क एम्बुलेन्स, औषधिको सुविधा दिदै आएको छ भने अन्य कोरोना संक्रमित बिरामी नगरभित्रका स्वास्थ्य संस्थाहरुमा ओसारपसार गर्दा भाडामा ५० प्रतिशत छुट दिइदै आएको छ । नगरपालिकाले आइसोलेसनको तयारी, स्वास्थ्यकर्मीहरुलाई थप भत्ता, अक्सिजन, एम्बुलेन्स, औषधि, स्वास्थ्य सामग्रीलगायतमा खर्च गरिदै आएको छ ।

हिजो आईतबार सम्ममा थाहानगरमा ५ सय ३६ जना संक्रमित भई ५५ जना निको भएका छन् । यो अवधिमा ६ जनाको मृत्यु भएको छभने १७ जनाको थाहा नगरपालिका बाहिरका विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ । ८ जना बज्रबाराही आइसोलेसनमा छन् । ४ सय ५० जना होम आइसोलेसनमा छन् ।

 

 

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg